कर्णाली प्रदेश

कपुरकाेट पहिरो पिडितलाई १ लाख बढी सहयाेग

 असोज २७, २०७९

सल्यान,२७ असाेज । नेकपा एमालेका पोलिट ब्यूरो सदस्य गुलाबजंग शाहले एमाले पार्टी आम नागरिकको सुखःदुखको साथी भएको बताउनु भएको छ । कपुरकोट गाउंपालिका वडा नम्बर ५ सल्लामका पहिरो पिडितहरुलाई राहत…

हिमाल आरोहण गराउने कर्णाली सरकारको लक्ष्य अधुरै

 साउन ०२, २०७९

कर्णाली, साउन २ : प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले आर्थिक वर्ष २०७८-७९ मा दुई पटक सूचना प्रकाशित ग¥यो । दुवैपटकको सूचनामा आरोहण…

भीरमा झुण्डिएर सडक खन्दै नेपाली सेना

 साउन ०१, २०७९

हुम्ला, साउन १ : कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले शरीरमा डोरी बाँधेर होल खोप्ने काम गर्दै…

कर्णाली र सुदूरपश्चिम जोड्न कर्णाली नदीमा दुई पुल निर्माण

 साउन ०१, २०७९

टीकापुर, साउन १ : कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका…

किन पाप पखाल्न आउँदैनन् पवित्र छायाँनाथमा

 असार ३२, २०७९

मुगु, असार ३२ : काठमाडौको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ । हिन्दुधर्मका यी महत्वपूर्ण चार धाममध्येको छायाँनाथ भने अरुभन्दा ओझेल परेको छ । नेपालकै दुर्गम मुगु…

त्रि–विधेयक पारित गर्न ‘विधेयक सरोकार समाज’ को माग

 असार ३१, २०७९

कर्णाली, असार ३१ : ‘विधेयक सरोकार समाज’ ले कर्णाली समृद्धिको आधार मानिने त्रि–विधेयक प्रदेशसभामा पारित हुनुपर्ने माग राखेको छ । उक्त माग राख्दै समाजले वीरेन्द्रनगर–७ सुर्खेत इत्रामस्थित कर्णाली प्रदेशसभाको चोक…

सांसद भण्डारीको प्रश्न : किन विधेयकको मृत्यु गरिँदैछ सरकार ?

 असार २९, २०७९

कर्णाली, असार २९ : कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले प्रदेश सरकारले तीनवटा विधेयकको मृत्यु गराउन खोजेको टिप्पणी गर्नुभएको छ । कर्णाली प्रदेशसभाको आजको बसेको १०औँ अधिवेशनको २४औँ बैठकको विशेष समयमा…

जफत सवारी साधन लिलाम बिक्री गर्दै भौतिक मन्त्रालय

 असार २८, २०७९

कर्णाली, असार २८ : कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जफत भएका सवारी साधन लिलाम बिक्री गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको…

सिल प्याक पानी बोतलमा माकुरो भेटिएपछि…

 असार २८, २०७९

भजनी, असार २८ : कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको छ । आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको…

विश्व जनसङ्ख्या दिवस : जनसङ्ख्या वृद्धिदरमा अपवाद बन्यो कर्णालीको हिमाल–पहाड

 असार २७, २०७९

कर्णाली, असार २७ : हिमाल–पहाडका ३२ जिल्लाको जनसङ्ख्या वृद्धिदर घट्दा माथिल्लो कर्णालीका जिल्लाको भने जनसङ्ख्या वृद्धिदर उच्च छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार यहाँको हिमाली जिल्ला मुगुको जनसङ्ख्या वृद्धिदर…

लोकप्रिय