बजार

आत्मनिर्भरताको बाटोमा सहकारी नगरप्रमुख खड्का

 असोज २८, २०७९

तुलसीपुर असोज २८तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सहकारीहरु गरिबी निवारण र आत्मनिर्भरताको बाटोमा अघि बढेको बताउनुभएको छ । तुलसीपुरमा रहेको सहरा बचत तथा ऋण सहकारी संस्थाको छैठौ अधिवेशनको उद्घाटन गर्दै…

असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप

 असार २८, २०७९

काठमाडौँ, असार २८ : तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ…

नबिल र नेपाल बङ्गलादेश बैंकको आजदेखि एकीकृत कारोबार सुरु

 असार २७, २०७९

काठमाडौँ, असार २७ : नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’…

लगातार किन बढ्यो आयात ? यसो भन्छ केन्द्रीय बैंक

 असार २७, २०७९

काठमाडौँ, असार २७ : निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११…

मौद्रिक नीतिका लागि रायसुझाव माग

 असार २६, २०७९

काठमाडौँ, असार २६ : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति…

उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न सिबिफिनको सुझाव

 असार २३, २०७९

काठमाडौँ, असार २३ ; स्थानीय निकायको रकमलाई शतप्रतिशत निक्षेप गणना गर्न दिने व्यवस्थाले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न मद्दत पुग्ने भन्दै बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले आर्थिक…

एकीकृत कारोबार असार २७ गतेदेखि

 असार २३, २०७९

काठमाडौँ, असार २३ : बैंक तथा वित्तीय संस्था एकापसमा गाभिने क्रम पछिल्ला दिन मा वृद्धि भएको छ । नेपालको बैंकिङ इतिहासमा विशिष्ठ पहिचान बनाएको नबिल बैंकले अर्को ‘क’ वर्गको बैंक…

हिमालयन हाइड्रोपावरको साधारण शेयर निष्काशन

 असार १५, २०७९

काठमाडौँ, असार १५ : हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर…

दोर्दीको आइपिओको बाँडफाँट

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक…

पिपुल्स पावरको आइपिओ खुला

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु…

लोकप्रिय