मनोरञ्जन

कलाकार श्रेष्ठद्वयलाई सूर्यनारायण पुरस्कार

 जेठ २१, २०७९

म्याग्दी, जेठ २१ : बेनीका कलाकार तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई शनिबार सूर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठद्वयलाई बेनी नगरपालिकाका प्रमुख सुरत…

मन्त्री आलेद्वारा ‘सर्वजित’ फिल्मका लागि पाँच महिनाको तलब दिने घोषणा

 जेठ २१, २०७९

काठमाडौँ, जेठ २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित…

प्रविशा र सजलको ‘अलिअलि तिमीसँग’

 जेठ २०, २०७९

काठमाडौं, जेठ २० : प्रविशा अधिकारी र सजल न्यौपानेको स्वर रहेको 'अलिअलि तिमीसँग' बोलको गीत सार्वजनिक भएको छ । सक्रिय श्रेष्ठको शब्द र सजल न्यौपानेको संगीत रहेको गीतको एरेन्ज रिदम…

‘लण्डन टु पेरिस’मा साम्राज्ञीको जोडी निश्चल

 जेठ २०, २०७९

काठमाडौं, जेठ २० : एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने 'लण्डन टु पेरिस'मा निश्चल खड्का र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मीशाहसँगै देखिने भएका छन् । यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुने फिल्ममा यसअघि नै अभिनेत्री…

नेपाल–अफ्रिका फिल्म फेस्टिभल : कुइनेटो र ऐना उत्कृष्ट चलचित्र

 जेठ २०, २०७९

काठमाडौँ, जेठ २० : दसौँ नेपाल–अफ्रिका फिल्म फेस्टिभल २०२२ मा अन्तर्राष्ट्रिय विधातर्फ सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यसैगरी करिम ताजोआउट…

‘मेरी सानी के गर्दै होलिन्’ सार्वजनिक

 जेठ २०, २०७९

काठमाडौँ, जेठ २० : गायक रविन लिम्बूको सुमधुर स्वरमा सजिएको ‘मेरी सानी के गर्दै होलिन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीत डिपी खनाल र सदु…

भारतका चर्चित गायक केकेकाे हृदयाघातको कारण निधन

 जेठ १९, २०७९

काठमाडाैं, जेठ १८ : भारतका चर्चित गायक ५३ वर्षीय केके (कृष्णकुमार कुन्नथ) मंगलबार राति हृदयाघातको कारण निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उहाँको हृदयाघातको कारण निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ…

शिरीष देवकोटाको ‘कहाँ हो तिम्रो मावल ?’

 जेठ १९, २०७९

काठमाडौं, जेठ १९ : गायक शिरीष देवकोटा र गायिका रितु कंडेलको स्वरमा नयाँ रोइला (खेली) गीत 'कहाँ हो तिम्रो मावल' सार्वजनिक भएको छ । गीतमा शिरीष देवकोटाकै शब्द एवं संगीत,…

‘तिम्रो मायामा’ सार्वजनिक

 जेठ १९, २०७९

काठमाडौँ, जेठ १९ : गायक स्थानेश्वर गौतमको सुमधुर स्वर र सङ्गीतमा समावेश गजल ‘तिम्रो मायामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रमेश लुइँटेलको गीत रचना रहेको सो म्युजिक…

लोकप्रिय