खेलकुद

विश्वकप क्रिकेट लिग दुई : नेपालद्वारा स्कटल्याण्ड पराजित

 असार ३०, २०७९

काठमाडौँ, असार ३० : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको हो । नेपालले…

स्कटल्याण्डले नेपाललाई जितका लागि दियो १४५ रनको लक्ष्य

 असार २९, २०७९

काठमाडौँ, असार २९ : स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदान नेपालले…

एक दिवसीय वरियतामा नेपाल यथावत् रहन सफल

 असार २९, २०७९

काठमाडौँ, असार २९ : अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत् रहेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९औँ स्थानमा यथावत् रहेको…

फेन्सिङ टोली इजिप्ट जाँदै

 असार २८, २०७९

काठमाडौँ, असार २८ : विश्व फेन्सिङ च्याम्पियनशिपमा सहभागी हुन सात खेलाडीसहित १० सदस्यीय नेपाली टोली बुधबार इजिप्टको काइरो प्रस्थान गर्दैछ । प्रतियोगितामा पाँच पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्…

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

 असार २८, २०७९

काठमाडौँ असार २८ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि राजधानीमा सुरु भएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आज…

आईसीसी विश्वकप लिग–२ : नेपाल आज नामिबियासँग भिड्दै

 असार २७, २०७९

काठमाडौं, असार २७ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत्र त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले आज (सोमबार) नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको  क्याम्बुस्दुन न्यू ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार  दिउँसो ३ : १५ बजे सुरु…

जोकोभिच सातौं पटक विम्बल्डन च्याम्पियन

 असार २७, २०७९

काठमाडौं, असार २७ : विम्बल्डन टेनिस उपाधि विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले जित्नुभएको छ । लन्डन स्थित अल इङ्ल्यान्ड क्लबमा आइतबार राति भएको रोमाञ्चक फाइनल भिडन्तमा जोकोभिचले अस्ट्रेलियाका निक क्रिगोसलाई ४–६,…

पौडीमा नासिर र निभालाई दोहोरो स्वर्ण

 असार २६, २०७९

काठमाडौं, असार २६ : नेपाल पौडी संघले आयोजना गरेको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले दोहोरो स्वर्ण जित्नुभएको छ । प्रतियोगिताको पहिलो…

नवौँ राष्ट्रिय खेलकुद : कार्यकारी समितिले पूर्णता पायो

 असार २६, २०७९

काठमाडौँ, असार २६ : नवौँ राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भएबमोजिम गठन भएको कार्यकारी समितिले आज पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद…

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि…

 असार २६, २०७९

कास्की, असार २६ : पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका…

लोकप्रिय