खेलकुद

अनुशासित समाज खेल क्षेत्रबाटै सम्भव ः नगरप्रमुख खड्का

 असोज ३१, २०७९

तुलसीपुर असोज ३१तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अनुशासित समाज निमार्णमा खेल क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १०को आयोजनामा सोमबारदेखि सुरु भएको वडाध्यक्ष कपको उद्घाटन…

लुम्बिनी प्रदेशकी निशा चौधरीको नयाँ कीर्तिमान 

 असोज २९, २०७९

पाेखरा २९ असाेज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान   बनाउनु भएकाे छ ।  निशाले हिटमै कीर्तिमान बनाउनु भएकाे हाे । निशाले  १२.१५…

टि ट्वान्टी लिग खेल्ने टोलीको नाम सार्वजनिक

 साउन ०२, २०७९

काठमाडौँ, साउन २ : नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टि–ट्वान्टी लिग खेल्ने चार टोलीको नाम र टिम मालिकको घोषणा भएको छ । आगामी असोज…

साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा

 साउन ०२, २०७९

काठमाडौँ, साउन २ : भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही साउन ९ देखि…

एसियाली जुडो च्याम्पियनसिप : तारा र निशाले प्रतिस्पर्धा गर्ने

 साउन ०१, २०७९

काठमाडौँ, साउन १ : थाइल्याण्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपको पहिलो दिन भोलि दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला…

विश्वकप क्रिकेट लिग दुई : नेपाल स्कटल्याण्डसँग पराजित

 साउन ०१, २०७९

काठमाडौँ, साउन १ : आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डको टिटवुड ग्लासगोमा आज भएको खेलमा नेपाल…

सितोरियो कराते प्रतियोगिता : दिक्तेल डोजो प्रथम

 साउन ०१, २०७९

खोटाङ, साउन १ : दिक्तेलमा आयोजित १३औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले आयोजना गरेको प्रतियोगितामा १३ स्वर्ण, १० रजत र…

सेनाको खेलमैदानमा प्यारापिट निर्माण

 असार ३१, २०७९

दमौली, असार ३१ : तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को खेलमैदानमा प्यारापिट निर्माण गरिएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा सो प्यारापिट निर्माण गरिएको हो । विसं २०७८…

जुडो च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीको बिदाइ

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : थाइल्यान्डको बैंककमा आउँदो साउन १ देखि ७ गतेसम्म हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद…

तनहुँ–११ लाई भानु कपको उपाधि

 असार ३०, २०७९

दमौली, असार ३० : दुई सय नवौँ भानु जयन्तीको अवसरमा आयोजित भानु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि तनहुँ–११ ले जितेको छ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ मा सम्पन्न…

लोकप्रिय