लुम्बिनी प्रदेशकी निशा चौधरीको नयाँ कीर्तिमान 

  असोज २९, २०७९

पाेखरा २९ असाेज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान   बनाउनु भएकाे छ ।  निशाले हिटमै कीर्तिमान बनाउनु भएकाे हाे ।

निशाले  १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोड्नु भएकाे हाे ।  यसअघि निशाले काठमाडौंमा भएको राष्ट्रपति रनिङ शिल्डमा तीन कीर्तिमान बनाउँन सफल हुनु भएकाे थियाे ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय