गण्डकी प्रदेश

म्याग्दीका स्थानीय तहमा कार्यपालिकाले पूर्णता पायो

 जेठ २०, २०७९

म्याग्दी, जेठ २० : स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दी जिल्लाका छवटै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधिको मतदानबाट बेनी नगरपालिकामा…

लमजुङमा नयाँ पाठ्यपुस्तक अभाव

 जेठ २०, २०७९

लमजुङ, जेठ २० : पहाडी जिल्ला लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव…

कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय

 जेठ २०, २०७९

बलेवा, जेठ २० : कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर…

सेवाग्राही सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना

 जेठ १९, २०७९

तनहुँ, जेठ १९ : जिल्लाको शुक्लागण्डकी नगरपालिका कार्यालयले सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरेको छ । कार्यालयको पहिलो तलामा स्थापना गरिएको उक्त सेवा केन्द्रको आज…

सञ्चारमैत्री कानुन बनाउन सरकार प्रतिवद्ध : मुख्यमन्त्री पोखरेल

 जेठ १९, २०७९

कास्की,जेठ १९ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार सञ्चार क्षेत्र मैत्री कानुन बनाउन प्रतिवद्ध रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल पत्रकार महासङ्घको केन्द्रीय…

अधिकृतको सेवाकालीन पाठ्यक्रम तयार

 जेठ १९, २०७९

गण्डकी,जेठ १९ : गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत कर्मचारीका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम प्रदेश परिषद्को चौथो बैठकले पारित गरेको…

बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै

 जेठ १८, २०७९

दमौली, जेठ १८ : तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो…

तनहुँको वन कार्यालय गण्डकी प्रदेशको उत्कृष्ट

 जेठ १८, २०७९

तनहुँ, जेठ १८  : तनहुँको डिभिजन वन कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । मुख्यमन्त्रीको कार्यालयले बनाएको विभिन्न सूचकका आधारमा भएको मूल्याङ्कनमा गण्डकी प्रदेश मातहतभरिका १०५ मध्ये सो कार्यालय उत्कृष्ट…

तनहुँका स्थानीय तहलाई चार अर्ब अनुदान

 जेठ १८, २०७९

दमौली, १८ जेठ ; तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाका दश स्थानीय तहलाई…

लोकप्रिय