गण्डकी प्रदेश

७१ प्रतिशत विकास बजेट खर्च

 साउन ०२, २०७९

म्याग्दी, साउन २ : जिल्लामा गत आर्थिक वर्ष २०७८-७९ मा कूल ७१दशमलव२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत…

बाँदरबाट बाली जोगाउनै मुस्किल

 साउन ०२, २०७९

म्याग्दी, साउन २ : म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बस्नुभएको छ । मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थाल्नुभएको…

म्याग्दीका पालिकाले घटाए बेरुजु

 साउन ०१, २०७९

म्याग्दी, साउन १ : म्याग्दीका स्थानीय तहहरूले बेरुजु घटाएका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनका अनुसार चार वर्षअघिको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा जिल्लाका छवटा स्थानीय तहको बेरुजु रकम…

बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

 साउन ०१, २०७९

दमौली, साउन १ : तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त…

प्याराग्लाइडिङ विस्थापन नभई व्यवस्थापन गर्न व्यवसायीको माग

 असार ३२, २०७९

पोखरा, असार ३२ : अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्र्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय…

सेनाको खेलमैदानमा प्यारापिट निर्माण

 असार ३१, २०७९

दमौली, असार ३१ : तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को खेलमैदानमा प्यारापिट निर्माण गरिएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा सो प्यारापिट निर्माण गरिएको हो । विसं २०७८…

अनुदान नपाउँदा पहिरोपीडित समस्यामा

 असार ३१, २०७९

म्याग्दी, असार ३१ : निजी आवास पुनःनिर्माणवापत सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन् । जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका…

तनहुँ–११ लाई भानु कपको उपाधि

 असार ३०, २०७९

दमौली, असार ३० : दुई सय नवौँ भानु जयन्तीको अवसरमा आयोजित भानु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि तनहुँ–११ ले जितेको छ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ मा सम्पन्न…

विनियोजन विधेयक सम्बन्धमा सम्बन्धित मन्त्रीको जवाफ

 असार २९, २०७९

गण्डकी, असार २९ : गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको छ । जवाफमा अधिकांशले सीमित साधनस्रोतका बाबजुद प्रदेशवासीका अपेक्षालाई सम्बोधन…

बजेटबारे देखिएको असन्तुष्टिप्रति मुख्यमन्त्रीको स्पष्टीकरण

 असार २८, २०७९

गण्डकी, असार २८ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतिष्ठानका नाममा भएका बजेट विनियोजनका सम्बन्धमा देखिएको असन्तुष्टि सम्बन्धमा आज आफ्ना धारणा व्यक्त गर्नुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा…

लोकप्रिय