गण्डकी प्रदेश

बागलुङका सत्ताइस वडा उच्च जोखिममा

 असार २४, २०७९

बलेवा, असार २४ : बागलुङ जिल्लाका २७ वडा मनसुनजन्य प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छन् । जिल्लाभर रहेका दश स्थानीय तहका ८५ वडामध्ये २७ वडा उच्च जोखिममा रहेको पाइएको हो…

दुर्गम गाउँमा पुनको कृषि क्रान्ति

 असार २४, २०७९

गलकोट असार २४ : कलिलै उमेरमा ढोरपाटन नगरपालिका–५ पाखापानीका हिमालकुमार पुनलाई आर्थिक समस्याले इराक पु¥यायो । विसं २०६४ मा एसएलसी पास गर्नुभएका उहाँको क्याम्पस पढ्ने सपना आर्थिक अभावका कारण अधुरै…

हिमालयन भीगन महोत्सवले पर्यटन प्रवद्र्धन गर्ने विश्वास

 असार २४, २०७९

पोखरा, असार २४ : हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली र करुणामय जीवन अभ्यासको ज्ञान तथा सचेतनाबारे प्रसारप्रसार गर्न ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वल्र्ड भीगन अर्गनाइजेशनले यहाँ…

चराले सफा गर्ने निस्कोट बराह ताल

 असार २४, २०७९

गलेश्वर, असार २४ : गाउँको शिरानमा जङ्गल । जङ्गलको नजिकै छ एउटा सुन्दर (पोखरी) ताल । प्राकृतिकरुपमा बनेको यो तालको भूबनोट नै अचम्मैको छ । यहाँबाट क्षितिज (आकाश र धर्ती…

खबरा र हाडेभिरमा सडक कालोपत्र

 असार २४, २०७९

म्याग्दी, असार २४ : बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ–बेनी सडकको अन्तिम खण्डमा पर्ने खबरा र हाडेभिरमा कालोपत्र गरेको हो ।…

म्याग्दीको दिच्याम र दुखुमा स्वास्थ्य एकाइ

 असार २४, २०७९

म्याग्दी, असार २४ : म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ । भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा…

लोप भयो बेठी लगाएर रोपाइँ गर्ने चलन

 असार २४, २०७९

गलेश्वर, असार २४ : म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा लोप भएको छ । सहरिया नयाँ…

बागलुङमा विद्यार्थीलाई उपभोक्ता शिक्षा

 असार २४, २०७९

बागलुङ, असार २४ : बागलुङमा विद्यालय तहदेखि नै उपभोक्ता अधिकारबारे विद्यार्थीको ज्ञान र चेतना जगाउन प्रशिक्षण अभियान थालिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले उपभोक्ता शिक्षा प्रवद्र्धनका लागि विद्यार्थीलाई प्रशिक्षित…

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

 असार २४, २०७९

वालिङ, असार २४ : स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल को–अपरेशन  फर डेभलपमेन्टको…

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु

 असार २३, २०७९

कास्की, असार २३ : ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि पोखरा रङ्गशालामा सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को…

लोकप्रिय