निर्बाचन २०७९

निर्वाचन आयोगद्वारा डेढ अर्ब फिर्ता

 असार २१, २०७९

काठमाडौं, असार २१ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगले खर्च नभएको रुपैयाँ अझ बढ्न सक्ने अनुमान…

सात प्रदेशमा प्रशिक्षणका लागि एमाले नेताहरु खटिए

 असार १९, २०७९

काठमाडौँ, असार १९ : नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको समीक्षा र सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेको छ । एमालेको आज सम्पन्न बैठकले प्रशिक्षणका लागि…

उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन

 असार १७, २०७९

काठमाडौं, असार १७ : स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी…

स्थानीय तह निर्वाचनबारे तयार पारिएको प्रतिवेदन पारित

 असार १६, २०७९

काठमाडौँ, असार १६ : नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको आज पार्टी…

आयोगले ग-यो स्थानीय निर्वाचनको समीक्षा

 असार १६, २०७९

काठमाडौँ, असार १६ : निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रदेशस्तरीय तथा केन्द्रीयस्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ । स्थानीय तह निर्वाचनमा…

एक्लै चुनाव लड्न पार्टी नेतृत्वलाई दबाब

 असार १५, २०७९

काठमाडौं, असार १५ : एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन्…

तालमेल भएका सहरमा बढी बदर

 असार १४, २०७९

काठमाडौं, असार १४ : गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी हुने विश्वास गरिए पनि बदर मतको स्थिति भने ठीक विपरीत पाइएको छ । स्थानीय तह…

जिसस तनहुँको प्रमुखमा पुनः वाग्ले

 असार १२, २०७९

दमौली, असार १२ : जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन् । समन्वय समितिको प्रमुखमा…

निर्वाचन आयोगको प्रदेशस्तरीय समीक्षा

 असार १२, २०७९

चितवन, असार १२ : निर्वाचन आयोगले बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला आज यहाँ सम्पन्न गरेको छ । बागमती प्रदेशका जिल्लाहरू र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सरोकारवालाको उपस्थितिमा समीक्षा गरिएको…

एमालेसँग वार्ताका लागि नेकपा (एस) का दुई सर्त

 असार १२, २०७९

काठमाडौं, असार १२ : नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ। यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ।…

लोकप्रिय