निर्बाचन २०७९

राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौँ : अध्यक्ष थापा

 असार ११, २०७९

सुदूरपश्चिम, असार ११ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गर्नुभएको छ । आज धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले…

हुम्लामा १६९ जना उम्मेदवारको जमानत जफत

 असार ११, २०७९

हुुम्ला असार ११ : गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका सात वटै गाउँपालिकाबाट १६९ जना उम्मेदवारको जमानत जफत भएको छ । वडा सदस्यदेखि गाउँपालिका अध्यक्ष पदका प्रत्याशीहरुको…

मतदानका लागि नाम दर्ता गराउने बढ्दै

 असार १०, २०७९

महोेत्तरी, असार १० : निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न थालेपछि महोत्तरीका सम्बद्ध कार्यालयमा भीड बढेको छ । जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्याललय र तीनवटा इलाका प्रशासन कार्यालयमा…

निर्वाचन खर्चको विवरण पठाउन आयोगद्वारा निर्देशन

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो प्रचारप्रसार खर्चको विवरण बुझाउन ताकेता गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ बमोजिम तोकिएको ढाँचामा…

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि फेरि निर्वाचित

 असार ०८, २०७९

काठमाडौं, असार ८ : निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ । चुनावअघि नै भ्रष्टाचारमा मुछिएका…

हुम्लाको जिसस प्रमुखमा शर्मा

 असार ०७, २०७९

सिमकोट, असार ७ : जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । आज तोकिएको निर्वाचनका लागि नेकपा एमाले…

जिसस तनहुँको निर्वाचन असार १३ गते

 असार ०५, २०७९

दमौली, असार ५ : तनहुँ जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । असार १० गते मतदाता…

इलाम जिसस प्रमुखमा राई निर्वाचित

 असार ०४, २०७९

मङ्गलबारे, असार ४ : जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी हुनुभएको छ । उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार चित्रकला बराइली निर्वाचित हुनुभएको छ । प्रमुखमा निर्वाचित…

जिसस मकवानपुरको प्रमुखमा घलान विजयी

 असार ०२, २०७९

मकवानपुर, असार २ : जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का ललितकुमार घलान विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा घलान १७ मतसहित जिसस प्रमुख पदमा विजयी…

स्थानीय निर्वाचनमा ७७ पत्रकार विजयी, महासङ्घको सदस्यता खारेज

 असार ०२, २०७९

काठमाडौँ, असार २ : स्थानीय तहमा विजयी र उम्मेदवार बनेर सक्रिय राजनीतिमा होमिएका पत्रकारलाई नेपाल पत्रकार महासङ्घले जिम्मेवारी र साधारण सदस्यता समेतबाट हटाउन थालेको छ । नेपाली पत्रकारितालाई स्वतन्त्र, निष्पक्ष…

लोकप्रिय