साहित्य

‘मोचन’ माथि साहित्यिक विमर्श

 असार १०, २०७९

काठमाडौँ, असार १० : डा तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘मोचन’ माथि हिमालयन रिडर्स कर्नर पोखरामा छलफल भएको छ । उक्त छलफलमा मोचन उपन्यासलाई विभिन्न कोण र दृष्टिकोणबाट हेर्न सकिने कुरा…

अटलमान राई स्मृतिग्रन्थ विमोचन

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : राजनीतिज्ञ तथा समाजसेवी स्वर्गीय अटलमान राईको वार्षिक पुण्यतिथिको अवसरमा ‘अटलमान राई स्मृतिग्रन्थ’ पुस्तककोे विमोचन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पुस्तक विमोचन गर्दै…

जनताले बुझ्ने भाषामा साहित्य सृजना गर्ने श्यामप्रसाद शर्माको सम्झना

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : साहित्यकार श्यामप्रसाद शर्माले भाषा, संस्कृति, निबन्ध, समालोचनाजस्ता साहित्यिक विधामा जनताले बुझ्ने सरल भाषामा लेख्नुभएका कृतिको महत्व अहिले पनि रहेको बताइएको छ । शर्माको ९४औँ जन्मजयन्तीका अवसरमा…

सांस्कृतिक संस्थानको स्वर्ण महोत्सवमा राष्ट्रपति भण्डारी

 असार ०५, २०७९

काठमाडौँ, असार ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले समाजलाई असल मार्गमा निरन्तर डो¥याउन तथा समाजको मौलिकताबाट अभिप्रेरित हुन कला र समाजबीच उच्च तहको अन्तरक्रिया आवश्यक भएको बताउनुभएको छ । सांस्कृतिक संस्थान…

प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी

 असार ०५, २०७९

काठमाडौँ, असार ५ : नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को…

भारतीय साहित्यकारलाई नेपालगञ्जमा सम्मान

 असार ०४, २०७९

नेपालगञ्ज, असार ४ : नेपाल–भारतमैत्री संघको अगुवाईमा नेपालगञ्ज आउनुभएका भारत महाराष्ट्रका दुई जना वरिष्ठ साहित्यकारलाई नेपालगञ्जमा सम्मान गर्नुका साथै साहित्यिक सम्बन्ध विस्तार विचार विमर्श गरिएको छ । भेरी साहित्य समाज केन्द्रीय…

समालोचना विधाको विकास हुन नसकेकोमा चिन्ता

 असार ०४, २०७९

काठमाडौं, असार ४ : नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोख्नुभएको छ । राजोपाध्याय समाजले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिएर आलोचनाको रुपमा लिने प्रवृत्तिका…

धर्महरूको सङ्गम ‘भारतीय शब्दचित्र’ सार्वजनिक

 असार ०२, २०७९

ललितपुर, असार २ : क्याथोलिक प्रिस्ट यान भाग्नद्वारा लिखित ‘इन्डियन पोट्रेट्स’(भारतीय शब्दचित्र) नामक कृति आज यहाँ विमोचन गरिएको छ । धर्मशास्त्रमा विद्यावारिधि भाग्नका सो कृतिमा तीन भारतीय र पाँच फ्रान्सेली…

मधुपर्क सम्मानबाट बस्नेत, रसिक र मोमिला सम्मानित

 असार ०१, २०७९

काठमाडौं, जेठ ३० : गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५६ औं वर्ष प्रवेशका अवसरमा नेपाली साहित्यको श्रीवृद्धिका लागि विशिष्ट योगदान पुर्याउनुभएका तीनजना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरिएको छ ।…

मोम्चो कथा सङ्ग्रहमाथि कोहलपुरमा परिचर्चा

 जेठ २९, २०७९

कोहलपुर, जेठ २८ : पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रह माथि कोहलपुरमा परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल कार्यक्रम राख्दै पुस्तक परिचर्चा…

लोकप्रिय