साहित्य

मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

 साउन ०१, २०७९

काठमाडौं, साउन १ : बंगालादेशका वरिष्ठ कलाकार एस.एम. सुल्तानको स्मृतिमा गरिएको अन्तर्राष्ट्रिय कला प्रदर्शनी आज आइतबार सम्पन्न भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जीपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर…

‘छेलिएको अनुहार’ सार्वजनिक

 साउन ०१, २०७९

बागमती, साउन १ : वरिष्ठ पत्रकार प्रताप विष्टद्वारा लिखित ‘छेलिएको अनुहार’ नामक पुस्तक सार्वजनिक भएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी…

राष्ट्रपतिबाट पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान

 असार २८, २०७९

काठमाडौँ, असार २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले २०७७ / २०७८…

पूर्वमुख्यमन्त्री चाम्लिङलाई अभिनन्दन

 असार २७, २०७९

काठमाडौँ, असार २७ : डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट २०७८ भारतीय सिक्किम प्रदेशका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ सम्मानित हुनुभएकोमा विभिन्न संस्थाले उहाँलाई बधाई तथा अभिनन्दन गरेका छन् । बानेश्वर बहुमुखी क्याम्पसमा आयोजना भएको…

साहित्य सन्ध्याका पुरस्कार र सम्मान घोषणा

 असार २६, २०७९

काठमाडौँ, असार २६ : असारविसं २०७८ का ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ घोषणा गरिएको छ । विगत ३८ वर्षदेखि प्रगतिशील साहित्यका क्षेत्रमा कार्यरत सो संस्थाले रु पन्ध्र हजार राशिकोे ‘साहित्य…

सरकारद्वारा विभिन्न विधाका स्रष्टा पुरस्कृत

 असार २६, २०७९

काठमाडौँ, असार २६ : सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई परस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न…

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना : प्रधानमन्त्री

 असार २६, २०७९

काठमाडौँ, असार २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण…

आमा र छोराका दुई कृति एकैसाथ सार्वजनिक

 असार २६, २०७९

काठमाडौँ, असार २६ : बयानब्बे वर्षीया आमा मनमाया सिटौला र ५० वर्षीय कान्छा छोरा कवीन्द्र सिटौला ‘जिज्ञासु’ द्वारा लिखित दुई पुस्तक एकैसाथ विमोचन गरिएको छ । आमा मनमायाको आत्मकथा ‘मैले…

यात्रा प्रेतात्मासँग’ सार्वजनिक

 असार २५, २०७९

काठमाडौँ, असार २५ : लेखक रत्नकुमार श्रेष्ठद्वारा लिखित ‘यात्रा प्रेतात्मासँग’ सार्वजनिक गरिएको छ । सामयिक व्यवस्थापन सेवा केन्द्रले आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले ‘यात्रा प्रेतात्मासँग’को…

गोबरग्यासका प्रवर्तक मल्लको योगदान चिनाउने कृति बजारमा

 असार २३, २०७९

काठमाडौँ, असार २३ : ‘स्व प्रा उपेन्द्रमान मल्लको सम्झनामा, स्मृति ग्रन्थ’ प्रकाशनमा आएको छ । गोबरग्यास क्षेत्र साझेदारी–नेपाल(बिएसपी–नेपाल)द्वारा प्रकाशित सो कृतिमा नेपालमा गोबरग्यासका प्रवद्र्धक मल्ल(विसं १९८९–२०७६)का सम्झनामा राजनीतिज्ञ, विभिन्न विद्वान्,…

लोकप्रिय