थप १०२ जनामा संक्रमण, ३१ कोरोनामुक्त, ६ सय सक्रिय संक्रमित

  असार २५, २०७९

काठमाडौँ, असार २५ : पछिल्लो २४ घण्टामा १०० बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ३१ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । आज ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय