बागमती प्रदेश

साझा समस्या समाधानका लागि संयुक्त प्रयास आवश्यक

 असार २७, २०७९

काठमाडौँ, असार २७ : काठमाडौँ उपत्यकामा दीगो फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरण जस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकाल्नुपर्ने बताइएको छ । फोहरमैला व्यवस्थापनलगायतका साझा समस्या…

वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय

 असार २७, २०७९

भक्तपुर, असार २७ : चाँगुनारायण नगरपालिका–६ कार्यालयले आज बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर…

काभ्रेमा पाँचजनामा कोरोना सङ्क्रमण

 असार २७, २०७९

काभ्रे, असार २७ : काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको…

अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड

 असार २७, २०७९

काठमाडौं, असार २७ : काठमाडौँ महानगरपालिकाले अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न दिने भएको छ। व्यवसायीले वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल…

सरकारद्वारा विभिन्न विधाका स्रष्टा पुरस्कृत

 असार २६, २०७९

काठमाडौँ, असार २६ : नेपाल सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान पु¥याउने विभिन्न स्रष्टा र सर्जकहरुलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले…

पटिहानी रिसोर्ट सोल्टीले व्यवस्थापन गर्ने

 असार २६, २०७९

चितवन, असाभर २६ : भरतपुरको पटिहानीमा रु एक अर्बको लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने भएको छ । पटिहानी रिसोर्ट निर्माण गरेको रिभर साइड रोयल गार्डेन…

सडक ढलान लम्बिँदा कष्टकर यात्रा गर्दै चापागाउँवासी

 असार २६, २०७९

ललितपुर, असार २६ : ललितपुरको गोदावरी–१० की सुष्मा थापालाई दैनिकरुपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पु¥याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ । पहिले पहिले घरसम्म नै विद्यालयको बस…

मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी

 असार २६, २०७९

बागमती, असार २७ ; पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले…

बस मर्मत गर्ने क्रममा किचेर एक जनाको मृत्यु

 असार २६, २०७९

चितवन, असार २६ : बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २४ का २१ वर्षीय सुरज नेपाली रहेका छन्…

जिल्लामा राहदानीको सकस

 असार २६, २०७९

बलेवा, असार २६ : चितवनमा बस्नुहुने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षीया इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुग्नुभयो । आफन्तका साथमा कार्यालयमा पुग्नुभएकी उहाँको पहिलो काम भयो…

लोकप्रिय