बागमती प्रदेश

काठमाडौँवासीले कहिलेसम्म फोहरसँग पौठेजोरी खेल्ने हो ?

 साउन ०२, २०७९

काठमाडौँ, साउन २ : राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भन्नुभयो,“काठमाडौँमा…

गोदावरीका शिवालयमा भक्तजनको भीड

 साउन ०२, २०७९

ललितपुर, साउन २ : गोदावरी नगरपालिकामा अवस्थित सन्तानेश्वर र सिद्धेश्वर शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार भएसँगै आज उक्त मन्दिरमा महादेवको दर्शन तथा पूजा र आराधनाका…

नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग

 साउन ०२, २०७९

काठमाडौँ, साउन २ : सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गर्नुभएको छ । सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल…

प्रेस युनियनको महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

 साउन ०२, २०७९

मकवानपुर, साउन २ : नेपाल प्रेस युनियनको यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौँडाको रोयल पार्टी…

काभ्रेमा तीन वर्षपछि डेङ्गु–सङ्क्रमण

 साउन ०२, २०७९

काभ्रेपलाञ्चोक, साउन २ : जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि…

बागमती प्रदेशसभा बैठक साउन ५ गते

 साउन ०२, २०७९

मकवानपुर, साउन २ : बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने…

उपत्यकाको फोहाेर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

 साउन ०१, २०७९

नारायण ढुङ्गाना/शर्मिला पाठक     काठमाडौँ, साउन १ पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर…

सत्य र तथ्यपूर्ण आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ : सञ्चारमन्त्री कार्की

 साउन ०१, २०७९

काठमाडौँ, साउन १ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, सत्य र तथ्यपूर्ण आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले त्यसमा आधारित व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय…

‘छेलिएको अनुहार’ सार्वजनिक

 साउन ०१, २०७९

बागमती, साउन १ : वरिष्ठ पत्रकार प्रताप विष्टद्वारा लिखित ‘छेलिएको अनुहार’ नामक पुस्तक सार्वजनिक भएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी…

‘हामी सक्छौँ कुहिने र नकुहिने फोहर छुट्याउन’

 असार ३२, २०७९

काठमाडौँ, असार ३२ : वाग्मती सफाइ महाअभियानका अभियानकर्मीहरू अब ‘हामी सक्छौँ कुहिने र नकुहिने फोहर छुट्याउन’ भन्ने नारासहित सफाइमा जुट्न थालेका छन् । वाग्मती सफाइ महाअभियानको ४७९औँ हप्तामा वाग्मती मनोहरा…

लोकप्रिय