सुदूरपश्चिम प्रदेश

रोपाइँपछि खेतको मनमोहक दृश्य

 साउन ०१, २०७९

धनगढी, साउन १ : आज साउने सङ्क्रान्ति । साउनलाई हरियाली महिनाको रुपमा पनि लिने गरिन्छ । कैलालीमा यसवर्षको रोपाइँ लगभग सम्पन्न भएको छ । खेतमा रोपाइँ भएपछि चारैतिर हरियाली देखिएको छ ।…

प्रदेश सरकारको आर्थिक सहयोगमा सोलार विद्युत् वितरण

 असार ३२, २०७९

डोटी, असार ३२ : सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा बोगटान फुड्सिल गाउँपालिकाको वडा नं २ स्थित केदारअखडा तथा गराजु गाउँमा सोलार विद्युत् वितरण गरिएको छ । प्रदेश सरकारको रु एक…

अख्तियारद्वारा सात जनाविरुद्ध मुद्दा दर्ता

 असार ३०, २०७९

डोटी, असार ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन निमित्त प्रमुख नवराज सापकोटा,…

लिखित सहमतिपछि प्रदेशसभाको बैठक सञ्चालन

 असार २९, २०७९

सुदूरपश्चिम, असार २९ : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा देखिएको असन्तुष्टिका बारेमा प्रतिपक्षी र सरकारबीच लिखित सहमति भएपछि प्रदेशसभामा आज बजेटमाथिको छलफल सुरु भएको छ । मुख्यमन्त्री…

बूढीगङ्गा नदी कटानको जोखिममा बल्दे वस्ती

 असार २८, २०७९

बाजुरा, असार २८ : बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं २ बल्दे वस्ती बूढीगङ्गा नदी कटानको उच्च जोखिममा रहेको छ । सो वस्तीको माथिबाट पहिरो आउने र तलबाट बूढीगङ्गा नदीले काट्ने गरेपछि…

सुदूरपहाडमा भूकम्पको धक्का

 असार २६, २०७९

बैतडी, असार २६ : बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको…

कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा

 असार २६, २०७९

डोटी, असार २६ : जोरायल गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौवटै वडाका कृषकलाई निःशुल्करुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ । प्रत्येक वडामा कम्तीमा पनि २०० जना व्यावसायिकरुपमा सुन्तलाखेती…

बाजुराको बूढीगङ्गामा एमाले विजयी

 असार २६, २०७९

बाजुरा, असार २६ : बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का(कुँवर) निर्वाचित हुनुभएको हो । बानियाँले चार हजार ७७७…

बाजुराको बूढीगङ्गा नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

 असार २६, २०७९

बाजुरा, असार २६ : बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का(कुँवर) निर्वाचित हुनुभएको हो । बानियाँले चार हजार ७७७…

गोदावरी नदी किनाराम बालकको शव फेला

 असार २६, २०७९

गोदावरी, असार २६ : कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।…

लोकप्रिय