सुदूरपश्चिम प्रदेश

लडेर प्रशिक्षार्थी प्रहरीको मृत्यु

 असार २६, २०७९

डोटी, असार २६ : सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रम मा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको…

संशोधन नभए बजेट पास हुन नदिने कांग्रेसको निर्णय

 असार २५, २०७९

गोदावरी, असार २५ : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ । आज नेपाली कांग्रेस…

बसपार्क निर्माणको काम अलपत्र, बजारमै पार्किङ

 असार २५, २०७९

बैतडी, असार २३ : जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१÷७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिले सम्म पूरा हुन नसकेको…

क्यान्सरपीडित डगौरा भन्नुहुन्छ, ‘यस्तो दुःख कसैले भोग्नु नपरोस

 असार २५, २०७९

कञ्चनपुर, असार २५ : बेदकोट नगरपालिका–६ ओझाखालीका २९ वर्षीय अजय डगौराको जिब्रोमा क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभावले छटपटाउनु भएको छ । ससुरालीमा बस्दै आउनुभएका उहाँले उपचार खर्च जुटाउन नसक्दा…

विदेश छाडेर बेतबास उद्योग चलाउँदै सागर

 असार २५, २०७९

महेन्द्रनगर, असार २५: कञ्चनपुर महेन्द्रनगरका ३१ वर्षीय सागर क्षेत्रीले युएईको अवुदाबीमा तीन वर्ष पेट्रोलपम्पमा काम गर्नुभयो । त्यहाँ हुँदा मासिक रु डेढ लाखको कमाइ हुन्थ्यो । त्यो काम छाडेर स्वदेशमै…

कारागारमै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

 असार २५, २०७९

बैतडी, असार २५ : जिल्ला कारागार बैतडीका केन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । शुक्रबार गरिएको विवरण सङ्कलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचयपत्रका…

खप्तडको विकास र प्रचारका लागि नौबुँदे प्रतिबद्धता

 असार २४, २०७९

डोटी, असार २४ : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको विकास तथा प्रचारका लागि नौबुँदे प्रतिबद्धता जारी गरिएको छ । आज खप्तड क्षेत्रमा पर्ने झिग्राना मा खप्तड क्षेत्र पर्यटन विकास तथा…

कमजोर मनसुनी वर्षा : धान रोपाइँमा प्रतिकूल असर

 असार २४, २०७९

सुदूरपश्चिम, असार २४ : सुदूरपश्चिम पश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा सक्रिय हुन नसक्दा भएको पानीको अभावमा रोपिएको धानबाली प्रभावित हुन थालेको छ ।बोरिङको पानी तानेर असार पहिलो हप्तासम्म गरिएको…

बाख्रापालक किसानलाई अनुदान

 असार २४, २०७९

कञ्चनपुर, असार २४ : शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिक रुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रा पालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने…

अवरुद्ध विद्युतीय राहदानी सेवा पुनः : सञ्चालनमा

 असार २४, २०७९

बैतडी, असार २४ : सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुन : सुरु भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही असार…

लोकप्रिय