सुदूरपश्चिम प्रदेश

टीकापुर नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा

 असार २४, २०७९

टीकापुर, असार २४ : कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । हालै यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गर्नुभएको…

बूढीगङ्गाको त्रिशक्ति मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर

 असार २३, २०७९

बाजुरा, असार २३ : बूढीगङ्गा नगरपालिकामा पुन ; निर्वाचनका क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ । मत दानका क्रममा वडानं ९स्थित उक्त मतदान केन्द्रमा…

शुक्लाफाँटा नगरपालिकामा जग्गा नापी सुरु

 असार २३, २०७९

कञ्चनपुर, असार २३ : शुक्लाफाँटा नगरपालिकामा जग्गा नापी गर्न थालिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलव्ध गराउन वडा नं ९स्थित सिसैयाबाट नापी सुरु गरेको…

सेतीमा बगेर बेपत्ता भएका युवक अझै फेला परेनन्

 असार २३, २०७९

डोटी, असार २३ : डोटीको शिखर नगरपालिका–१० गहनानस्थित सेती नदीमा बगेर बेपत्ता भएका अमरगढी नगरपालिका–६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्रा कार अझै फेला परेका छैनन् । बुधबार दिउँसो डडेल्धुराबाट…

कडा सुरक्षाबीच बूढीगङ्गा नगरपालिकामा मतदान सुरु

 असार २३, २०७९

बाजुरा, असार २३ : बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदान स्थलमा धाँधली हुँदा यहाँको मतगणना रोकिएपछि…

‘सुपरजोन’ कार्यक्रम कार्यान्वयनसँगै उत्पादकत्व वृद्धि

 असार २२, २०७९

सुदूरपश्चिम, असार २२ ; प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलाली जिल्लामा गहुँ बालीको ‘सुपर जोन’ कार्यक्रम कार्यान्वयन भएसँगै गहुँको उत्पादकत्व पहिलेको तुलनामा वृद्धि भएको छ । गहुँ बालीको सुपर जोन कार्यक्रम…

बर्सेनि घट्दै सुनौलो तोप चरा

 असार २२, २०७९

कञ्चनपुर, असार २२ : विश्वमै दुलर्भ मानिएको सुनौलो तोप चराको सङ्ख्या बर्सेनि घट्दै जान थालेको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने…

डोटीका २५० उम्मेदवारले मात्रै बुुझाए निर्वाचन खर्च विवरण

 असार २२, २०७९

डोटी, असार २२ ; गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका यहाँका २५० उम्मेदवारले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । उम्मेदवारी दिएकामध्ये ७६ प्रतिशत…

निजी जग्गामा वृक्षरोपणले वन माथिको निर्भरता घट्दै

 असार २२, २०७९

कञ्चनपुर, असार २२ : निजी जग्गामा वृक्षरोपणको कार्य हुन थालेपछि यहाँ वन माथिको निर्भरता कम हुँदै जान थालेको छ । बर्सेनि डिभिजन वन कार्यालयले निजी जग्गामा वृक्षरोपणका लागि बिरुवा उत्पादन…

चार पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

 असार २०, २०७९

डोटी, असार २० ; डोटीका चार वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएका छन् । यहाँका शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा…

लोकप्रिय