प्रदेश १

पाँच लाख भारूसहित पाँचजना पक्राउ

 साउन ०१, २०७९

झापा, साउन १ : झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाइन्टबाट सशस्त्र प्रहरीले पाँच लाख २१ हजार भारतीय रुपियाँसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा…

विराटनगरका एक हजार ४८४ जना काेभिड बिरामीले पाए राहत

 साउन ०१, २०७९

विराटनगर, साउन १ : कोरोना महामारीले गर्दा उत्पन्न असहज परिस्थितिका कारण गरिबीको चपेटामा परेका विराटनगरका एक हजार ४८४ परिवारले सरकारबाट राहत सुविधा लिएका छन् । सरकारले कोरोना महामारीका कारण गरिबीको…

‘कोभिड सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था तयारी अवस्थामा’

 साउन ०१, २०७९

मोरङ, साउन १ : प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा बढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्था राखिएको बताउनुभएको छ । जिल्ला कारागारमा रहेका…

बाजेको स्कुलमा पनाति प्रधानाध्यापक

 साउन ०१, २०७९

काठमाडौं, साउन १ : मोरङको ग्रामथान–२, राजकुमारी टोलस्थित रवि आधारभूत विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत छन् । नर्सरी (बाल कक्षा)देखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालय सफासुग्घर छ । पाँच…

कोरोनाका कारण कारागारमा एक जनाको मृत्यु

 असार ३२, २०७९

काठमाडौं, असार ३२ : विराटनगरस्थित जिल्ला कारागारमा कोरोना सङ्क्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको र अन्यको पनि एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस…

‘सिर्जना गर्न सजिलो छैन’ : मुख्यमन्त्री राई

 असार २९, २०७९

झापा, असार २९ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले नेता हुन जति सजिलो छ साहित्यकार हुन त्यति सजिलो नहुने बताउनुभयो । उहाँले भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले २०९औँ भानु…

प्रदेश प्रमुख खापुङ्ग समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश

 असार २९, २०७९

मोरङ, असार २९ : प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गलाई महालेखा परीक्षकको प्रदेशको आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन–२०७९ आज हस्तान्तरण गरिएको छ । प्रदेश प्रमुख खापुङ्गलाई…

गुरु पूर्णिमामा झापा विद्रोहका योद्धालाई घर

 असार २९, २०७९

बनियानी, असार २९ : झापा विद्रोहका क्रममा डेढ दशकभन्दा बढी समय जेल जीवन बिताउनुभएका योद्धा अर्जुनधारा नगरपालिका–१ का मानकुमार तामाङलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । गुरुपूर्णिमाको अवसरमा आज…

प्रदेश सरकारद्वारा ३७ श्रष्टा सम्मानित

 असार २८, २०७९

मोरङ, असार २८ : प्रदेश नं १ सरकारले भाषा, कला तथा संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने श्रष्टालाई आज यहाँ सम्मान गरिएको छ । पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा आयोजित श्रष्टा सम्मान…

प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र

 असार २७, २०७९

बनियानी, असार २७ : झापाका विभिन्न कर्मचारी सङ्गठनले सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल निजामती कर्मचारी युनियन झापा, नेपाल निजामती…

लोकप्रिय