२८ पुगे हैजाका बिरामी

  असार २९, २०७९

काठमाडौँ, असार २९ : काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताउनुभयो ।

उहाँका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताउनुभयो । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय