आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा सुनार

  पुष २८, २०७९

तुलसीपुर पुस २८
लुम्बिनी प्रदेश आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा मोहनसिहं सुनार सर्वसहमतिमा निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न भएको भेलाको सिहंको अध्यक्षतामा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा खुल्लातर्फ धुव्रराज भण्डारी,उपाध्यक्ष गैह्र सरकारीतर्फ ओमहरी भट्टराई,सचिवमा बसन्त रावत,कोषाध्यक्षमा स्थानेश्वर न्यौपाने रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा जनक खनाला(रोल्पा),प्रांशु ढकाल(रुपन्देही),सन्तोष भण्डारी(दाङ),एकराज भण्डारी(बाँके),शिवप्रसाद चौधरी (कपिलवस्तु),सविता भट्टराई प्यूठान,गणेश पौडेल(खुल्ला),प्रशान्त घिमिरे –(पाल्पा),सरिता खनाल(गैह्र सरकारी) र निरञ्जन विसी रहनुभएको निर्वाचन समितिका सदस्य डाक्टर मदनकुमार विसीले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय