क्यान्सर पीडितलाई सहयोग

  साउन १५, २०८०


तुलसीपुर साउन १६
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३की नन्दकला बुढालाई आर्थिक सहयोग गरिएको छ । क्यान्सर रोगका कारण उपचारत बुढालाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले सहयोग गरेको हो । केन्द्रका प्रमुख सुरेश भुसालले बुढाका श्रीमान एग्ये बुढालाई दश हजार रकम हस्तान्तरण गर्नुभएको हो ।
बुढाले सामाजिकरुपमा सक्रियता जनाउँदै आएको संस्थाले मानवीय सेवाअन्तर्गत उपचारमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ । त्यस्तै संस्थाका प्रमुख सुरेश भुसालले संस्थाले समाजमा लागु पदार्थ दुव्र्यशनीको उपचारका साथै सामाजिकरुपमा विभिन्न कार्यक्रमा सक्रियता हुँदै आएको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय