राजनिति

१३ विधेयक प्रमाणीकरण

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम…

उच्च अदालत पाटन, हेटौँडा इजलासमा दुई वर्ष नाघेका चार मुद्दा बाँकी

 असार ३१, २०७९

हेटौँडा, असार ३१ : उच्च अदालत पाटन हेटौँडा, इजलासमा दुई वर्ष नाघेका चारवटा मुद्दा फछ्र्योट गर्न बाँकी रहेका छन् । पत्रकारसँगको अन्तरक्रियामा आज उच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले रित…

आईजीपी विरुद्धको रिट खारेज

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार…

त्रि–विधेयक पारित गर्न ‘विधेयक सरोकार समाज’ को माग

 असार ३१, २०७९

कर्णाली, असार ३१ : ‘विधेयक सरोकार समाज’ ले कर्णाली समृद्धिको आधार मानिने त्रि–विधेयक प्रदेशसभामा पारित हुनुपर्ने माग राखेको छ । उक्त माग राख्दै समाजले वीरेन्द्रनगर–७ सुर्खेत इत्रामस्थित कर्णाली प्रदेशसभाको चोक…

सुर्खेत जिल्ला अदालतद्वारा ७२ प्रतिशत मुद्दा फछ्र्योट

 असार ३१, २०७९

कर्णाली, असार ३१ : सुर्खेत जिल्ला अदालतले चालू आर्थिक वर्ष २०७८/७९ मा एक हजार ७४० अर्थात् ७२.२७ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अदालतले कोभिड–१९ महामारीकाबीच वार्षिक लक्ष्यभन्दा बढी मुद्दा…

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई…

पार्टीलाई जिताउने उद्देश्यका साथ लाग्न अध्यक्ष नेपालको आग्रह

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय भएर परिचालित हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । बागमती…

यो सद्भावना भ्रमण हो, निकट भविष्यमा चीन पनि जान्छु : अध्यक्ष दाहाल

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर आफूले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्न लागेको बताउनुभएको छ । भारत…

रसुवामा बिहानैदेखि सरकारी सेवा सञ्चालन

 असार ३१, २०७९

रसुवा, असार ३१ : सेवाग्राहीको चापलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि सरकारी सेवा सञ्चालन गरेको छ । एक सूचनामार्फत सर्वसाधारणसामु जानकारी गराउँदै नेपाली नागरिकता, राहदानी एवं राष्ट्रिय परिचयपत्रलगायत…

माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत जाँदै

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उहाँ भारत भ्रमणमा…

लोकप्रिय