राजनिति

तुलसीपुरको नगरसभाबाट दलित शसक्तीकरण विधेयक पारित

 माघ २६, २०७९

तुलसीपुर माघ २६तुलसीपुर उपमहानगरपालिकाको हिउँदे अधिवेशनले दलित शसक्तीकरणसहित दुई वटा विधेयक पारित गरेको । पालिकालाई छुवाछुत मुक्त बनाउने,दलित सीप कलाको विकास पु¥याउनुका साथै पालिकामा संविधानमा उल्लेख बमोजिम प्रतिनिधित्व गराउनका लागि…

लिलावतीको तेह्रौ दिनमा श्रद्घाञ्जली सभा सम्पन्न

 मंसिर १२, २०७९

तुलसीपुर मङ्सीर १२नेकपा एमाले जिल्ला कमिटी दाङको आयोजनामा श्रद्घाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवम अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य वीरवल खड्काकी ममतामयी आमा लिलावती खड्काको…

 मंसिर १०, २०७९

श्रद्घाञ्जली सभा सम्पन्न तुलसीपुर मंसिर १०नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ वडा कमिटिको आयोजनामा श्रद्घाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका सदस्य गणेशबहादुर खत्रीको निधनमा शोक सभा सम्पन्न गरिएको…

पञ्चायतका विरुद्धमा जागेका गिरीराज

 कार्तिक १३, २०७९

पञ्चायतका विरुद्धमा जागेका गिरीराजगोकर्ण पौडेलउनका कयन साथीहरु पञ्चायतसंग डराए,आत्मसर्मपण गरे । जीवन बचाए ,जीवनमा केही धन दौलत जोड्न भ्याए तर पहाड जस्तै अटल रहिरहे पहाडका राज गिरीराज । उनको स्वाभिमानलाई…

नेपालीको निधनप्रति महासचिवद्घारा श्रद्धाञ्जली व्यक्त

 कार्तिक १०, २०७९

तुलसीपुर असोज १०नेकपा एमालेबाट २०५४ सालको निर्वाचनमा बिजौरी गाविसको अध्यक्षमा निर्वाचित घनश्याम नेपालीको निधनप्रति नेकपा एमालेका महासचिव शंकर पोख्रेलले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । दाहसंस्कारमा उपस्थिति हुनुभएका महासचिव पोख्रेलले नेपालीको…

पुल क्रान्तिका नायक

 कार्तिक ०७, २०७९

गोकर्ण पौडेलदाङ जिल्लामै कुनै समय पुल हेर्नका लागि देउखुरी उपत्यकामै जानुपथ्र्यो ।राप्ती नदीको पुल वा अर्जुन खोलाको पुलबाहेक जिल्लामा खन्य ठाउँमा पुल थिएनन् । दाङ उपत्यकाको परिचय नै बदल्ने चेष्टा…

माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता

 साउन ०१, २०७९

काठमाडौँ, साउन १ : भारत भ्रमणमा रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय…

कांग्रेस नेतृत्वको सरकार छाडेर वाम एकता गर्न ओलीको आग्रह

 असार ३२, २०७९

काठमाडौँ, असार ३२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गर्नुभएको छ । नेपाल–चीन हिमालयमैत्री समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको भूराजनीतिक…

डा भट्टराईद्वारा कारबाही खारेजीको माग

 असार ३२, २०७९

काठमाडौँ, असार ३२ : जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै उक्त निर्णयको खारेजीको माग गर्नुभएको छ । जसपाका अध्यक्ष…

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत…

लोकप्रिय