राजनिति

नयाँ पार्टी खोल्दै बाबुराम

 असार ३१, २०७९

काठमाडौं,असार ३१ : अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन्…

सचेत भएर गठबन्धन अघि बढाउन कांग्रेस केन्द्रीय सदस्यको सुझाव

 असार ३०, २०७९

काठमाडौँ, असार ३० : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले सचेत भएर सत्तारूढ गठबन्धनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय…

गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

 असार ३०, २०७९

काठमाडौँ, असार ३० : राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेकपा (एमाले)को अर्थ तथा…

उपसभामुख पदमा कांग्रेसकी भुसाल र एमालेकी भट्टराईको उम्मेदवारी

 असार ३०, २०७९

काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की नेत्री विद्या भट्टराईले  प्रतिनिधिसभाको उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । बिहीबार संसद् भवनमा पुगेर नेत्री भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको हो ।…

दर्जन विधेयक सभामुखले थन्क्याएको आरोप

 असार ३०, २०७९

काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. विमला राई (पौडेल)ले सभामुख अग्निप्रसाद सापकोटाको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाबाट पठाइएका अत्यन्तै महत्वपूर्ण १२ वटा विधेयक प्रतिनिधिसभामा…

राष्ट्रिय सभाको शून्य समय : गभर्नर अधिकारीबारे सत्यतथ्य बाहिर ल्याउन माग

 असार ३०, २०७९

काठमाडौं, असार ३० : राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन…

राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन छिटो गर्न सांसद गौतमको आग्रह

 असार ३०, २०७९

काठमाडौं, असार ३० : राष्ट्रिय सभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिय सभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नुभएको छ । सांसद गौतमले…

बढ्दो बेरुजुप्रति सांसदको चिन्ता

 असार ३०, २०७९

काठमाडौं, असार ३० : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम् राष्ट्रियसभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । बिहीबार राष्ट्रिसभा बैठकमा बोल्दै महासचिव…

उपसभामुख पदमा कांग्रेस नेत्री भुसालद्वारा उम्मेदवारी दर्ता

 असार ३०, २०७९

काठमाडौं, असार ३० : नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम)ले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको उपसभामुख निर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहीबार मनोनयन दर्ताको कार्यसूची…

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन

 असार ३०, २०७९

काठमाडौं, असार ३० : निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन्…

लोकप्रिय