शिक्षा

तुलसीपुर मेट्रो कलेजमा स्नातक तहमा वन विज्ञान थपिदै

 पुष १७, २०७९

तुलसीपुर पुस १७तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तुलसीपुर मेट्रो कलेजमा वन विज्ञानतर्फ स्नातक तहसम्मको कक्षा सञ्चालनका लागि प्रक्रिया अघि बढाइने भएको छ । लुम्बिनी बौद्घ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर हाल कलेजमा…

कानूनका विद्यार्थी र प्रहरी कानुनी प्रावधान विषयमा छलफल

 पुष ०१, २०७९

तुलसीपुर पौष १तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा कानूनका विद्यार्थीहरुले प्रहरीसंग छलफल गरेका छन् । विएएलएलबी अध्ययनरत विद्यार्थीहरुले विभिन्न कानुनी प्रावधानका बारेमा प्रहरीसँग छलफल गरेका छन् । हरेक महिना…

मेट्रो कलेजका विद्यार्थीलाई थप अतिरिक्त सीप दिइदै

 मंसिर १०, २०७९

तुलसीपुर मंंसीर १०तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजका विद्यार्थीहरुलाई थप अतिरिक्त सीप प्रदान गर्न थालिएको छ । कलेजमा प्राविधि विषय पढ्दै आएका विद्यार्थीहरुलाई शिक्षा प्राप्त गरेपछि श्रम बजारमा सजिलैसंग पुग्नका…

सिक्दै सिकाउँदै विद्यार्थी

 कार्तिक २८, २०७९

तुलसीपुर कात्तिक २८आइतबार दिउँसो सधै कापी कलमसंग खेल्ने विद्यार्थीहरु नयाँ र्सिजनासंग खेल्दै थिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ कुटेचौरमा रहेको नवजागरण माध्यमिक विद्यालयको परिसरमा कोही विद्यार्थीहरु हावाबाट विद्युत निकाल्न…

डिजिटल अपांगता परिचय पत्र वितरण

 कार्तिक २०, २०७९

तुलसीपुर कात्तिक २०तुलसीपुर उपमहानगरपालिकाले आइतबारदेखि डिजिटल अपांगता परिचयपत्र वितरण सुरु गरेको छ । नगरप्रमुख टीकाराम खड्काले दुर्गा शर्मालाई अपांगता परिचय पत्र प्रदान गरेर सुरु गर्नुभएको हो । अपांगता परिचयपत्र वितरणसंगै…

कानुनका विद्यार्थीलाई दुव्र्यशन सम्बन्धी जानकारी

 कार्तिक १७, २०७९

तुलसीपुर कात्तिक १७पब्लिक ज्ञानज्योतिमा कानुन विषय पढ्दै आएका विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यशनी सम्बन्धी जानकारी दिइएको छ । तुलसीपुर १९ हाडिमेमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रमै पुगेर जानकारी लिएका हुन् ।पब्लिक ज्ञान…

मेट्रोका विद्यार्थीले पढ्दै चार लाख कमाए

 कार्तिक १७, २०७९

तुलसीपुर कात्तिक १७तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा अध्ययरत विद्यार्थीहरुले पुष्प खेतीबाट चार लाख आम्दानी गरेका छन् । विद्यार्थीहरुले प्रयोगात्मक अभ्यासअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि वन विज्ञान विषय पढ्ने…

लेखा प्रणालीलाई प्रविधिसंग जोड्नुहोस् नगरप्रमुख खड्का

 कार्तिक १७, २०७९

तुलसीपुर कात्तिक १७तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले लेखा प्रणालीलाई प्रविधिसंग जोड्न निर्देशन दिनुभएको छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाको आयोजनामा सुरु भएको दुई दिने विद्यालय अनलाइन लेखा व्यवस्थापन अभिमुखीकरण कार्यक्रमको…

परिवार सुखी भए समाज सभ्य बन्छ नगरप्रमुख खड्का

 कार्तिक १३, २०७९

तुलसीपुर कात्तिक १३तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले परिवार सुखी र सन्तुष्ट भए सभ्य समाजको निर्माण हुने बताउनुभएको छ । अप्टिमिस क्लब तुलसीपुरले आयोजना गरेको परिवार खुसीका लागि महत्वपूर्ण समय विषयक…

सर्पदेखि डर हैन खुसी हुन सिक्दै वन विज्ञानका विद्यार्थीहरु

 कार्तिक ०७, २०७९

सर्पदेखि डर हैन खुसी हुन सिक्दै वन विज्ञानका विद्यार्थीहरुगोकर्ण पौडेलतुलसीपुर कात्तिक ७मेट्रो कलेजमा वन विज्ञान विषय पढ्दै आएका विद्यार्थीहरुले सर्पको उद्घार सिक्न थालेका छन् । पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका रहेको…

लोकप्रिय