शैक्षिक आन्दोलनले संघीयताको मर्म स्वीकार्नुपर्छ ः नगरप्रमुख खड्का

 कार्तिक ०२, २०८०

तुलसीपुर असोज २तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले शिक्षकहरूले थालेको आन्दोलनले संघीयता र संविधानको मर्मलाई स्वीकार गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तुलसिपुर नगर समितिको आयोजनामा विजया दशमी,दीपावली,नेपाल संवत…

मेयरको छोराको बिहे आश्रममा सात्विक भोजन

 असोज ३०, २०८०

तुलसीपुर असोज ३०तुलसीपुर उपमहानगरपालिकाका मेयरका छोराको बिहेमा न जन्ति थिए न त घरमा भोज थियो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काका कान्छा छोरा अनिल खड्काले तुलसीपुर १८ निवासी ज्ञानु घर्तीसँग…

सर्पदशं केन्द्र सञ्चालन गर्न तयार छौँः स्वास्थ्य मन्त्री खनाल

 असोज १७, २०८०

तुलसीपुर असोज १७लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले तुलसीपुर क्षेत्रमा सर्पदशं सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री खनालले सर्पदशं…

पर्यटकको आकर्षक केन्द्र बन्दै जलाशय

 असोज १०, २०८०

तुलसीपुर असोज १०जैविक विविधता संरक्षण,माछापालन र सिचाई सुविधाका लागि निर्माण गरिएका जलाशय पछिल्लो समयमा पर्यापर्यटनको कन्दै बन्न थालेका छन् । जिल्लामा दाङ उपत्यका बृहत् सिचाई आयोजना,डिभिजन वन कार्यालय, सामुदायिक वनले…

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा

 भदौ २६, २०८०

तुलसीपुर भदौ २६तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा पालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सुरु भएको छ । कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल,प्रादेशिक आयुर्वेद चिकित्सालय, राप्ती आँखा अस्पताल, तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य संस्था,…

विश्व आत्महत्या रोक थाम दिवसका अवसरमा ¥याली

 भदौ २४, २०८०

तुलसीपुर भदौ २४विश्व आत्महत्या रोक थाम दिवसका अवसरमा ¥याली निकालिएको छ र्। आशा जगाऔँ जीवन बचाऔँ” भन्ने नाराका साथ दिवस मनाउन थालिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा…

भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न जनशक्ति तयार

 भदौ ११, २०८०

भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न जनशक्ति तयारतुलसीपुर भदौ ११तुलसीपुर उपमहानगरपालिकाले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि जनशक्ति तयार पारेको छ । पालिकाभित्र निर्माण गरिने संरचना भूकम्प प्रतिरोधी निर्माण गर्नका लागि पालिकाभित्रका…

‘हिमोफेलिया’ फ्याक्टर उपचार घरमै पुगेर सहयोग

 साउन ३०, २०८०

तुलसीपुर श्रावण ३०अनुवांशिक रक्त विकार समूह ‘हिमोफेलिया’ फ्याक्टर उपचारका लागि घरमै पुगेर सहयोग गरिएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७का १४ वर्षिय रुद्र वलीलाई तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले घरमै…

बाढीले भत्काएको सडक मर्मत गरिदै

 साउन २९, २०८०

तुलसीपुर श्रावण २८घोराही तुलसीपुर सडकखण्डअन्तर्गत आइतबार आएको बाढीका कारण भत्किएको सडक मर्मत सुरु गरिएको छ । सडकखण्डको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ फोर्टिनाइन चोकदेखि पूर्वतर्फको सुरैना चिरामा आएको बाढीले सडक…

नयाँ भवन पाउँदै मावि कालाखोला

 साउन २८, २०८०

तुलसीपुर श्रावण २८पुरानो भवन जीर्ण भएपछि माध्यमिक विद्यालय कालाखोलामा पठन पाठनमा समस्या हुँदै आएको छ । पुरानो भवनमा चुहिने, झ्याल ढोका साना भएका कारण पर्याप्त कक्षाकोठाभित्र उज्यालो नहुँदा समस्या झेलिरहेको…

लोकप्रिय