खोलामा पुल बन्दै हट्ने भए किसानका दुःख

 पुष ११, २०८०

तुलसीपुर पुस ११तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ दमारगाउँका चन्द्रकान्त तिवारी वर्षायाममा खेत आएको बेला कहिलेकाही खेतमै रात बिताउनुपथ्र्यो । खोलादेखि पूर्वतर्फ घर भएका तिवारीलाई वर्षायाममा गहते खोलाको भेलले छेक्ने गथ्र्यो…

मानव सेवा आश्रमका लागि एक घर एक दान अभियान

 पुष ११, २०८०

तुलसीपुर पुस ११ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ र ४को सीमाना क्षेत्रमा निर्माण गर्न थालिएको मानव सेवा आश्रम भवनका लागि महायज्ञ आयोजना गर्न थालिएको छ । मानव सेवा आश्रम अहिले…

वर्षौ पछि अधिकृतले शान्तिलाई दिए माइक

 पुष ०३, २०८०

तुलसीपुर पौष ३चैनपुर नगरपालिका संखुवासभाका शान्ति कार्कीले वर्षौदेखि समाजमा सकारात्मक सन्देश फैलाउँदै आउनुभएको छ । सन्देश फैलाउनका लागि उहाँ नगरपालिकामा हाते माइक उपलब्ध गराउन दिनहु जाने गर्नुहुन्थ्यो तर बजेट छैन…

कागजमा हैन व्यवहारमै परियोजना कार्य

 पुष ०१, २०८०

तुलसीपुर पुस १तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा परियोजना कार्यलाई व्यवहारमै कार्यान्वयनमा ल्याउन थालेको छ । पाठ्यक्रममा परियोजना कार्य समावेश गरेपनि विद्यार्थीहरुका लागि अंकभार प्रदान गर्नका लागि कागजमै सीमित भएको छ ।…

अधिकृतको बिहे गाईवस्तुलाई भोज

 मंसिर २१, २०८०

गोकर्ण पौडेलतुलसीपुर मङ्सिर २१शुसील खड्का सङ्खुवासभा चैनपुर नगरपालिकाका अधिकृत हुनुहुन्छ । तुलसीपुर उपमहानगरपालिका १८ अक्कासीमा घर भएका शुसील खड्का र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३का प्राप्ति कडेँलबीच मङ्सिर १८ गते…

नयाँ पाइलामा भाइटीका

 कार्तिक २९, २०८०

तुलसीपुर कार्तिक २९तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रमा भाइटीका कार्यक्रम सम्पन्न भएको छ ।पुर्न स्थापना केन्द्रमा रहेका उपचारार्थीहरुका दिदीबहिनीहरुले कार्यालयमै भाइटीका लगाउने कार्यक्रमको संस्थाले व्यवस्थापन…

विराजको विराट काम पितृको सम्झनामा प्रतीक्षालय

 कार्तिक २६, २०८०

तुलसीपुर कार्तिक २६तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११का ६८ वर्षिय विराज चौधरीले पितृहरुको सम्झनामा प्रतीक्षालय निर्माण गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरका चौधरीले बुवा आमा टेनु र चिप्या…

मेयरले पठाए जलनले घरमै थलिएकी पम्फीलाई उपचार गर्न काठमाडौँ

 कार्तिक २३, २०८०

तुलसीपुर कार्तिक २३खाना पकाउने क्रममा अग्नी जलनमा परेकी पम्फी पुनलाई तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उपचारका लागि काठमाडौँ पठाउनुभएको छ । बिहिवार साँझ नगरप्रमुख खड्काले व्यक्तिगतरुपमा उहाँको उपचार गर्नका लागि…

तुलसीपुर उपमहानगरपालिकाद्घारा प्लास्टिकजन्य पुष्प गुच्छा नियन्त्रणमा

 कार्तिक १६, २०८०

तुलसीपुर कात्तिक १६तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य माला गुच्छा बिक्री वितरणमा रोका लगाएको छ । असोज महिनामै सूचना प्रकाशित गरेर बिक्री वितरणमा रोक लगाएपनि व्यवसायीहरुले बिक्री वितरण गर्दै आएपछि पालिकाले नियन्त्रणमा ल्याएको…

शैक्षिक आन्दोलनले संघीयताको मर्म स्वीकार्नुपर्छ ः नगरप्रमुख खड्का

 कार्तिक ०२, २०८०

तुलसीपुर असोज २तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले शिक्षकहरूले थालेको आन्दोलनले संघीयता र संविधानको मर्मलाई स्वीकार गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तुलसिपुर नगर समितिको आयोजनामा विजया दशमी,दीपावली,नेपाल संवत…

लोकप्रिय