कभर स्टोरी

वार्षिक दश लाख मूल्यको एल पि ग्याँसको आयातमा कमी

 माघ ११, २०८०

तुलसीपुर माघ १०तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बकुलाहीकी नहरी चौधरी ६० वर्ष पुग्नुभयो । ५९ वर्षसम्म गुइँठा बालेर खाना पकाउनु भएकी नहरीले अब भने त्यही गोबरबाट बनेको गुँइठाको पिरो धुवामै…

उदाहरणीय बन्दै वडा कार्यालय
कार्यालयमै स्तनपान कक्ष

 माघ १०, २०८०

तुलसीपुर माघ १०सेवाप्रदायक कार्यालयकारुपमा रहेको वडा कार्यालयमा स्तनपान कक्षको व्यवस्था गरेर उदाहरणीय कार्यको सुरुवात् भएको छ । पालिका लगायतका अस्पताल संघ,प्रदेश मातहतका कार्यालयमा स्तनपान कक्षको व्यवस्था गरेपनि सेवाग्राहीको भीडभाड रहने…

आयुर्वेद केन्द्रीय विद्यापीठ सभापतिमा अनेरास्ववियुका बञ्जाडेको विजयी

 चैत ०५, २०७९

गोकर्ण पौडेलतुलसीपुर चैत ५नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको आयुर्वेद केन्द्रीय विद्यापीठको स्वतन्त्र विद्यार्थी युनीयनको निर्वाचनमा अनेरास्ववियुका हेमन्त बञ्जाडेले ८३ मत लिएर स्ववियु सभापतिमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट…

मेट्रो कलेजमा हामी सुन्छौ, हामी गर्छौ अभियान

 माघ २६, २०७९

तुलसीपुर माघ २६तुलसीपुर मेट्रो कलेजले विद्यार्थीहरुलाई उत्प्रेरित गर्नका लागि हामी सुन्छौ, हामी गर्छाै अभियान सञ्चालन गरेको छ । कलेजको बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई समसामयिक विभिन्न विषयहरुमा प्रशिक्षण दिइएको थियो ।…

सीता एयरद्वारा टरिगाउँ विमानस्थलमा उडान परीक्षण

 माघ १३, २०७९

तुलसीपुर माघ १३सीता एयरले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ ।दिउँसो एक बजे धावनमार्गमा उडान परीक्षण गरेको हो । उडानपछि प्रतिक्रिया दिदै विमानचालक रविन्द्र डंगोलले धावनमार्गको लम्बाई थप…

तुलसीपुर उपमहानगरपालिको मेट्रो अस्पताल
न्यून शुल्कमै विशेषज्ञसहितको सेवा

 माघ ११, २०७९

तुलसीपुर माघ ११नेपालको संविधानमै शिक्षा,स्वास्थ्य,खानेपानीजस्ता आधारभूत आवश्यकतालाई निशुल्करुपमा प्रदान गरिने उल्लेख गरिएको छ । संविधानमै उल्लेख गरिएका आधारभूत आवश्यकता पूरा गर्नका लागि तीन वटै तहका सरकारले नीति तथा कार्यक्रममा समावेश…

विद्यालयमा योग र स्काउट अनिवार्य गरौ ः खड्का

 माघ १०, २०७९

तुलसीपुर माघ १०तुुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले विदालय तहमा योग र स्काउटलाई अनिवार्य गरिने बताउनुभएको छ । सेन्टर माध्यमिक विद्यालयको ५२ औ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले पछिल्लो समयमा नैतिकता ,आचरणमा…

पूर्व ब्रिटिस आर्मीद्घारा स्वास्थ्य चौकीमा बेबी बार्मर मेसिन हस्तान्तरण

 माघ १०, २०७९

तुलसीपुर माघ १०तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ वनहरीका ब्रिटिस आर्मीले स्वास्थ्य चौकीलाई बेबी बार्मर मेसिन हस्तान्तरण गर्नुभएको छ । बेलायतमा बस्दै आउनुभएका पूर्व ब्रिटिस आर्मी मानबहादुर थापामागरले उक्त मेसिन तुलसीपुर…

योग पाठ्यक्रम विद्यालयदेखि विश्वविद्यालयसम्म

 माघ ०४, २०७९

गोकर्ण पौडेलतुलसीपुर माघ ४योग विषयलाई अध्ययनका लागि विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्न थालिएको छ । पछिल्लो समयमा नेपालमा योगप्रति दिनप्रतिदिन आकर्षण बढ्न थालेपछि विश्वविद्यालयले पाठ्यक्रममा समावेश गर्न थालेको हो ।…

विद्यार्थीलाई माघीको कोेसेली तरुल र घ्यू

 पुष २८, २०७९

गोकर्ण पौडेलतुलसीपुर, पुस २८चाडपर्व मनाउने सबैको फरक फरक तरिका शैली हुन्छन् । कसैले इष्टमित्रलाई घरमा डाकेर स्वागत सत्कार गर्ने तर कसैले धार्मिकस्थलतिर घुम्न जाने । तर यहाँका एक जना जेष्ठ…

लोकप्रिय