कभर स्टोरी

मेट्रोका विद्यार्थीले पढ्दै चार लाख कमाए

 कार्तिक १७, २०७९

तुलसीपुर कात्तिक १७तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा अध्ययरत विद्यार्थीहरुले पुष्प खेतीबाट चार लाख आम्दानी गरेका छन् । विद्यार्थीहरुले प्रयोगात्मक अभ्यासअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि वन विज्ञान विषय पढ्ने…

नमुना मतदान सम्पन्न

 कार्तिक १६, २०७९

तुलसीपुर कात्तिक १६निर्वाचन कार्यालय दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नमुना मतदान कार्यक्रम माध्यमिक विद्यालय सेन्टर तुलसीपुरमा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनका क्रममा मतदान बदर बढी भएपछि मतदाता…

भीमसेन मेट्रो अस्पतालमा शल्यक्रिया सेवा सुरु गरिदै

 कार्तिक १५, २०७९

तुलसीपुर कात्तिक १५तुलसीपुर ८मा रहेको भीमसेन मेट्रो अस्पताललाई शल्यक्रिया सुरु गर्न थालिएको छ ।। अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्न थालिएको हो । अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन भएतापनि…

परिवार सुखी भए समाज सभ्य बन्छ नगरप्रमुख खड्का

 कार्तिक १३, २०७९

तुलसीपुर कात्तिक १३तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले परिवार सुखी र सन्तुष्ट भए सभ्य समाजको निर्माण हुने बताउनुभएको छ । अप्टिमिस क्लब तुलसीपुरले आयोजना गरेको परिवार खुसीका लागि महत्वपूर्ण समय विषयक…

पञ्चायतका विरुद्धमा जागेका गिरीराज

 कार्तिक १३, २०७९

पञ्चायतका विरुद्धमा जागेका गिरीराजगोकर्ण पौडेलउनका कयन साथीहरु पञ्चायतसंग डराए,आत्मसर्मपण गरे । जीवन बचाए ,जीवनमा केही धन दौलत जोड्न भ्याए तर पहाड जस्तै अटल रहिरहे पहाडका राज गिरीराज । उनको स्वाभिमानलाई…

शिक्षा सुधार्ने अभियानमा तुलसीपुर उपमहानगरपालिका

 कार्तिक ०७, २०७९

तुलसीपुर कात्तिक ७तुलसीपुर उपमहानगरपालिकाले शिक्षाको जग ठानिने प्राथमिक तहको शिक्षा अवस्था सुधारको प्रयास सुरु गरेको छ । माध्यमिक तह पुग्दा समेत विद्यार्थीहरुमा आधारभूत शिक्षण सिकाई प्राप्त नभएपछि पालिका शिक्षा,युवा तथा…

सामुदायिक वनको ऐन उपभोेक्तामुखी बन्नुपर्छः नगरप्रमुख खड्का

 कार्तिक ०५, २०७९

तुलसीपुर असोज ५तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सामुदायिक वनका ऐन कानुुन उपभोक्तामुखी बनाउनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ र ७मा रहेको गैराखाली सामुदायिक वनको साधारण सभामा बोल्दै…

पकर्रे सामुदायिक वनको अध्यक्षमा केसी

 कार्तिक ०५, २०७९

तुलसीपुर असोज ५तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको पकर्रे सामुदायिक वनको अध्यक्षमा मुरलीधर केसी सर्वसहमतिमा निर्वाचित हुनुभएको छ । शनिबार पकर्रेमा सम्पन्न भएको साधारण सभाले केसीको अध्यक्षतामा नयाँ कार्य समिति…

प्रेस चौतारीद्वारा तुलसीपुरमा सञ्चार डेस्क स्थापना

 कार्तिक ०५, २०७९

तुलसीपुर असोज ५प्रेस चौतारी दाङ शाखाले नेकपा एमालेकातर्फबाट संघ र प्रदेश सभाका उम्मेद्वारहरुका गतिविधि सञ्चार माध्यममा ल्याउन लागि तुलसीपुर क्षेत्रमा सञ्चार डेस्कको स्थापना गरेको छ । सञ्चार डेस्कको नेकपा एमालेका…

विनय पुष्पा दम्पत्तिले बनाए संस्कार मण्डप

 असोज ३१, २०७९

तुलसीपुर असोज ३१दिवंगत पितृहरुको सम्झनामा विभिन्न सामाजिक कार्य गर्ने गरिएको छ । यस्तै यहाँका एक दम्पत्तिले पितृहरुको सम्झनामा संस्कार मण्डप निर्माण गर्नुभएको छ । दिवंगत हुनुभएका बुवा प्राध्यापक रामेश्वर शर्मा…

लोकप्रिय