लुम्बिनी प्रदेश

तुलसीपुरको नगरसभाबाट दलित शसक्तीकरण विधेयक पारित

 माघ २६, २०७९

तुलसीपुर माघ २६तुलसीपुर उपमहानगरपालिकाको हिउँदे अधिवेशनले दलित शसक्तीकरणसहित दुई वटा विधेयक पारित गरेको । पालिकालाई छुवाछुत मुक्त बनाउने,दलित सीप कलाको विकास पु¥याउनुका साथै पालिकामा संविधानमा उल्लेख बमोजिम प्रतिनिधित्व गराउनका लागि…

 माघ १५, २०७९

वडास्तरबाटै खेलाडी उत्पादन र प्रोत्साहन ः नगरप्रमुख खड्कातुलसीपुर माघ १५तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले वडास्तरमा आयोजना गरिने खेलकुदका गतिविधिबाटै खेलाडी उत्पादन र प्रोत्साहनमा सहयोग पुग्ने बताउनुभएको छ । तुलसीपुर…

तुलसीपुर उपमहानगरपालिको मेट्रो अस्पताल
न्यून शुल्कमै विशेषज्ञसहितको सेवा

 माघ ११, २०७९

तुलसीपुर माघ ११नेपालको संविधानमै शिक्षा,स्वास्थ्य,खानेपानीजस्ता आधारभूत आवश्यकतालाई निशुल्करुपमा प्रदान गरिने उल्लेख गरिएको छ । संविधानमै उल्लेख गरिएका आधारभूत आवश्यकता पूरा गर्नका लागि तीन वटै तहका सरकारले नीति तथा कार्यक्रममा समावेश…

रेग्मीद्वारा बुवा आमाको नाममा अक्षयकोष स्थापना

 माघ १०, २०७९

तुलसीपुर माघ १०पत्रकार तथा नागरिक समाज दाङका पूर्व संयोजक टीकाराम रेग्मीले बुवा आमाको नाममा अक्षय कोष स्थापना गर्नुहुने भएको छ । रेग्मीले तुलसीपुर ६मा रहेको सेन्टर माध्यमिक विद्यालयमा एक लाख…

पूर्व ब्रिटिस आर्मीद्घारा स्वास्थ्य चौकीमा बेबी बार्मर मेसिन हस्तान्तरण

 माघ १०, २०७९

तुलसीपुर माघ १०तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ वनहरीका ब्रिटिस आर्मीले स्वास्थ्य चौकीलाई बेबी बार्मर मेसिन हस्तान्तरण गर्नुभएको छ । बेलायतमा बस्दै आउनुभएका पूर्व ब्रिटिस आर्मी मानबहादुर थापामागरले उक्त मेसिन तुलसीपुर…

सीमा खुल्लाले स्थानीय उत्पादन बजारीकरणमा समस्या ः नगरप्रमुख खड्का
तुलसीपुर माघ ८

 माघ ०८, २०७९

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सीमा नाका खुल्ला भएका कारण स्थानीय उत्पादित वस्तुको बजारीकरणमा समस्या सिर्जना भएको बताउनुभएको छ । ग्रीन फाउन्डेशन नेपाल दाङले आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले…

हिमदेवा साहसिक स्मृति पत्रकारिता अक्षय कोष वृद्धि

 माघ ०७, २०७९

तुलसीपुर माघ ७प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य एवम नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य सरिता सुवेदीले प्रेस चौतारी दाङमा स्थापना गर्नुभएको पुरस्कार राशीमा रकम थप गर्नुभएको छ । सुवेदीले…

जुरपनियाको साधारण सभा सम्पन्न

 माघ ०४, २०७९

तुलसीपुर .माघ ४जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सातौ साधारण सभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष रामकुमार डाँगीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख…

नगरप्रमुखद्वारा माघीका अवसरमा शुभकामना व्यक्त

 पुष ३०, २०७९

नगरप्रमुखद्वारा माघीका अवसरमा शुभकामना व्यक्ततुलसीपुर माघ १तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले मकर संक्रान्ति माघीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । नगरप्रमुख खड्काले थारु समुदायले नयाँ वर्षकारुपमा मनाउने माघीका अवसरमा समुदायको…

बिजौरी रेडक्रस उपशाखाको सभापतिमा रेग्मी

 पुष ३०, २०७९

तुलसीपुर पुस ३०नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको सभापतिमा बालकृष्ण रेग्मी सर्वसहमतिमा निर्वाचित हुनुभएको छ । शनिबार बिजौरीमा सम्पन्न पाचौ अधिवेशनले रेग्मीको सभापतित्वमा समिति गठन गरेको हो ।समितिको उपसभापतिमा ज्वाला पौडेल,सचिवमा…

लोकप्रिय