समाचार

आज पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

 कार्तिक ०२, २०७९

काठमाडौ, २ कार्तिक । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई बुधबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले कात्तिक २ र ३ गते भिटामिन ए…

गुणस्तरहीन मिठाइ बिक्री बन्द गर्न माग

 कार्तिक ०१, २०७९

चाडपर्व नजिकिएसंगै बजारमा बिक्री वितरण हुने गुणस्तरहीन मिठाइ बन्द गर्न माग गरिएको छ । तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको नेतृत्वमा नगरप्रमुख टीकाराम खड्कालाई ज्ञापनपत्र बुझाउँदै बजारको अनुगमन गरेर…

दुई बालबालिकाको हत्यामा संलग्न योजनाकार पक्राउ

 कार्तिक ०१, २०७९

तुलसीपुर, १ कार्तिक । दुईजना बालबालिकाको हत्याका मुख्य योजनाकार सहित केहि युवालाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका – ६ निबासी २१ बर्षका सुशील…

अनुशासित समाज खेल क्षेत्रबाटै सम्भव : नगरप्रमुख खड्का

 असोज ३१, २०७९

तुलसीपुर असोज ३१तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अनुशासित समाज निमार्णमा खेल क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १०को आयोजनामा सोमबारदेखि सुरु भएको वडाध्यक्ष कपको उद्घाटन…

बालबालिकाको शव खाल्डोमा गाडेको अवस्थाममा फेला

 असोज ३०, २०७९

तुलसीपुर, ३० बैशाख । दाङको तुलसीपुर – १३ स्थित जनकल्यान सामुदायिक वनको जंगलमा दुई बालबालिकाको शव खाल्डोमा गाडेको अवस्थाममा फेला परेको छ । २७ गते राति बिहीबार घरबाट निस्केका दंगीशरण…

शिक्षासंगै उत्पादनमा महिलालाई जोड्दै सिकाई केन्द्र

 असोज २९, २०७९

तुलसीपुर असोज २९समाज साक्षरताका लागि गठन भएको सामुदायिक सिकाई केन्द्रले महिलालाई उत्पादनका काममा समेत जोड्न थालेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११मा रहेको सिकाई केन्द्रले आत्मनिर्भर बन्नका लागि विभिन्न…

लुम्बिनी प्रदेशकी निशा चौधरीको नयाँ कीर्तिमान 

 असोज २९, २०७९

पाेखरा २९ असाेज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान   बनाउनु भएकाे छ ।  निशाले हिटमै कीर्तिमान बनाउनु भएकाे हाे । निशाले  १२.१५…

आज विश्व हात धुने दिवस

 असोज २९, २०७९

काठमाडौ, २९ असोज । आज विश्व हात धुने दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’नाराका साथ यो दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्र सघंको…

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

 असोज २९, २०७९

पाल्पा, २९ असोज । पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–२ हापुर निवासी ३० वर्षीय विष्णु सारु रहेको जिल्ला प्रहरी कार्यालय…

सरकारले ५० करोड रूपैयाँभन्दा बढीको निर्यात गर्नेलाई ८ प्रतिशत अनुदान दिइने 

 असोज २८, २०७९

सरकारले ५० करोड रूपैयाँभन्दा बढीको निर्यात गर्नेलाई ८ प्रतिशत अनुदान दिइने व्यवस्था गरेको छ। निर्यात अनुदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ ले उक्त व्यवस्था गरेको हो। ‘कुनै उद्योगले एक आर्थिक…

लोकप्रिय