समाचार

तुलसीपुर उपमहानगरपालिको मेट्रो अस्पताल
न्यून शुल्कमै विशेषज्ञसहितको सेवा

 माघ ११, २०७९

तुलसीपुर माघ ११नेपालको संविधानमै शिक्षा,स्वास्थ्य,खानेपानीजस्ता आधारभूत आवश्यकतालाई निशुल्करुपमा प्रदान गरिने उल्लेख गरिएको छ । संविधानमै उल्लेख गरिएका आधारभूत आवश्यकता पूरा गर्नका लागि तीन वटै तहका सरकारले नीति तथा कार्यक्रममा समावेश…

रेग्मीद्वारा बुवा आमाको नाममा अक्षयकोष स्थापना

 माघ १०, २०७९

तुलसीपुर माघ १०पत्रकार तथा नागरिक समाज दाङका पूर्व संयोजक टीकाराम रेग्मीले बुवा आमाको नाममा अक्षय कोष स्थापना गर्नुहुने भएको छ । रेग्मीले तुलसीपुर ६मा रहेको सेन्टर माध्यमिक विद्यालयमा एक लाख…

हिमदेवा साहसिक स्मृति पत्रकारिता अक्षय कोष वृद्धि

 माघ ०७, २०७९

तुलसीपुर माघ ७प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य एवम नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य सरिता सुवेदीले प्रेस चौतारी दाङमा स्थापना गर्नुभएको पुरस्कार राशीमा रकम थप गर्नुभएको छ । सुवेदीले…

नगरप्रमुखद्वारा माघीका अवसरमा शुभकामना व्यक्त

 पुष ३०, २०७९

नगरप्रमुखद्वारा माघीका अवसरमा शुभकामना व्यक्ततुलसीपुर माघ १तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले मकर संक्रान्ति माघीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । नगरप्रमुख खड्काले थारु समुदायले नयाँ वर्षकारुपमा मनाउने माघीका अवसरमा समुदायको…

बिजौरी रेडक्रस उपशाखाको सभापतिमा रेग्मी

 पुष ३०, २०७९

तुलसीपुर पुस ३०नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको सभापतिमा बालकृष्ण रेग्मी सर्वसहमतिमा निर्वाचित हुनुभएको छ । शनिबार बिजौरीमा सम्पन्न पाचौ अधिवेशनले रेग्मीको सभापतित्वमा समिति गठन गरेको हो ।समितिको उपसभापतिमा ज्वाला पौडेल,सचिवमा…

आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा सुनार

 पुष २८, २०७९

तुलसीपुर पुस २८लुम्बिनी प्रदेश आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा मोहनसिहं सुनार सर्वसहमतिमा निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न भएको भेलाको सिहंको अध्यक्षतामा समिति गठन गरिएको हो ।समितिको उपाध्यक्षमा खुल्लातर्फ धुव्रराज भण्डारी,उपाध्यक्ष…

तुलसीपुर मेट्रो कलेजमा स्नातक तहमा वन विज्ञान थपिदै

 पुष १७, २०७९

तुलसीपुर पुस १७तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तुलसीपुर मेट्रो कलेजमा वन विज्ञानतर्फ स्नातक तहसम्मको कक्षा सञ्चालनका लागि प्रक्रिया अघि बढाइने भएको छ । लुम्बिनी बौद्घ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर हाल कलेजमा…

मेलमिलापकर्ता भन्छन् – पुर्नताजगी र ऐन कार्यान्वयन

 पुष १३, २०७९

तुलसीपुर पुस १३मेलमिलापकर्ताहरुले विवाद समाधानका लागि पुर्नताजगी तालिमको व्यवस्था गर्नुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा मेलमिलाप कर्ताहरुले विवादका प्रकृति र विषयहरु नयाँ नयाँ आइरहेको…

उल्टो पदयात्री ऋषिलाई सम्मान

 पुष १२, २०७९

तुलसीपुर पुस १२तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राणागाउँका ३१ वर्षिय ऋषि परियारलाई सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले परियारलाई सम्मान गरेको हो । पालिकाले गिनिज बुकमा रेकर्ड कायम गरेको र…

कानूनका विद्यार्थी र प्रहरी कानुनी प्रावधान विषयमा छलफल

 पुष ०१, २०७९

तुलसीपुर पौष १तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा कानूनका विद्यार्थीहरुले प्रहरीसंग छलफल गरेका छन् । विएएलएलबी अध्ययनरत विद्यार्थीहरुले विभिन्न कानुनी प्रावधानका बारेमा प्रहरीसँग छलफल गरेका छन् । हरेक महिना…

लोकप्रिय