कुशल प्रशासकका कारण दायित्व शून्यमा

 चैत ०१, २०८०

तुलसीपुर चैत १तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले पालिकाको कुशल प्रशासकका कारण विगतको दायित्व शून्यमा झार्न सकिएको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको फेरि भेटौला एवम बधाइ कार्यक्रममा बोल्दै…

तुलसीपुरको चौधौँ नगर सभा सुरु

 माघ २६, २०८०

तुलसीपुर माघ २६तुलसीपुर उपमहानगरपालिकाको चौधौँ नगर सभा शुक्रबारदेखि सुरु भएको छ । नगर प्रमुख टीकाराम खड्काले नगर सभा सुरु गर्नुभएको हो ।सभामा उपप्रमुख स्यानी चौधरीले आर्थिक वर्ष २०८०÷८१मा प्रस्तुत गरिएका…

वार्षिक दश लाख मूल्यको एल पि ग्याँसको आयातमा कमी

 माघ ११, २०८०

तुलसीपुर माघ १०तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बकुलाहीकी नहरी चौधरी ६० वर्ष पुग्नुभयो । ५९ वर्षसम्म गुइँठा बालेर खाना पकाउनु भएकी नहरीले अब भने त्यही गोबरबाट बनेको गुँइठाको पिरो धुवामै…

उदाहरणीय बन्दै वडा कार्यालय
कार्यालयमै स्तनपान कक्ष

 माघ १०, २०८०

तुलसीपुर माघ १०सेवाप्रदायक कार्यालयकारुपमा रहेको वडा कार्यालयमा स्तनपान कक्षको व्यवस्था गरेर उदाहरणीय कार्यको सुरुवात् भएको छ । पालिका लगायतका अस्पताल संघ,प्रदेश मातहतका कार्यालयमा स्तनपान कक्षको व्यवस्था गरेपनि सेवाग्राहीको भीडभाड रहने…

कचवे बनाउन खाजा समयमै जागे कर्मचारी

 पुष २६, २०८०

तुलसीपुर पौष २६चैनपुर नगरपालिकाका कर्मचारीले खाजा समयमा पालिकाभित्र प्रवेश गर्ने र पर्यटकीय क्षेत्र नुनढाकी सिद्धकाली पोखरी जाने सडकको कचवे निर्माण गरेका छन् । सडकमा करिब पचास मिटर लम्बाइको कचवे निर्माण…

जनतामाझ देखिएको निराशा हटाऔँ ः महासचिव पोख्रेल

 पुष २६, २०८०

गोकर्ण पौडेलतुलसीपुर पौष २६नेकपा एमालेका महासचिव शंकर पोख्रेलले जनतमाझ बढ्दै गएको निराशालाई हटाउने गतिविधि सञ्चालन गर्नका लागि आग्रह गर्नुभएको छ ।नेकपा एमाले जिल्ला कमिटी दाङले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण…

भूकम्पले भत्किएका घर टहरा बनाउनेलाई एमालेद्वारा सम्मान

 पुष २६, २०८०

गोकर्ण पौडेलतुलसीपुर पौष २६नेकपा एमाले जिल्ला कमिटी दाङले रुकुम पश्चिममा भूकम्पले भत्काएका घर टहरा बनाएर फर्किएका कार्यकर्तालाई सम्मान गरेको छ । नेकपा एमाललेका महासचिव शंकर पोख्रेलले घोराहीमा आयोजित जिल्लास्तरीय प्रशिक्षण…

फोहोरबाट मोहोर
गल्ने फोहोर कम्पोष्ट मल बनाइदै

 पुष २३, २०८०

तुलसीपुर पुस २३तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरलाई कम्पोष्ट मल उत्पादनको तयारी गरेको छ । गल्ने फोहोरबाट कम्पोष्ट मल उत्पादनका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६मा रहेको फोहोरमैला प्रशोधन केन्द्रमा दुई वटा…

खोलाको प्लास्टिकबाट बन्यो गमला

 पुष १७, २०८०

गोकर्ण पौडेलतुलसीपुर पुस १७खोलामा जथाभाबी फ्याकिएको प्लास्टिकबाट महिलाहरुले गमला बनाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५का महिलाहरुले प्लास्टिकबाट गमला,बेन्च,कुर्सी बनाएका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ प्रगतिनगरका शुसीला मगरले…

न्याय छिटो छरितो गर्न मेलमिलापकर्ताका लागि पुर्नताजगी

 पुष १७, २०८०

तुलसीपुर पौष १७तुलसीपुर उपमहानगरपालिकाले न्यायिक सम्पादनलाई छरितो र प्रभावकारी बनाउनका लागि पालिकाभित्र सूचिकृत भएका मेलमिलापकर्ताहरुलाई पुर्नताजगी सुरु गरेको छ ।तुलसीपुर उपमहानगरपालिका न्यायिक समिति र कानुन शाखाले पालिकाभित्र सूचिकृत भएका मेलमिलापकर्ताहरुलाई…

लोकप्रिय