देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।
दमौली, साउन १ : तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल अधिकृत (आठौँ तह) दुवै…
तुलसीपुर माघ २६तुलसीपुर उपमहानगरपालिकाको हिउँदे अधिवेशनले दलित शसक्तीकरणसहित दुई वटा विधेयक पारित गरेको । पालिकालाई छुवाछुत मुक्त बनाउने,दलित सीप कलाको विकास पु¥याउनुका साथै पालिकामा संविधानमा उल्लेख बमोजिम प्रतिनिधित्व गराउनका लागि विधेयक पारित गरिएको हो । त्यस्तै सभाले अस्थायी करार कर्मचारीको सेवा विधेयक पारित गरिएको छ । सहकारी ऐनका केही दफा…
तुलसीपुर कात्तिक १६निर्वाचन कार्यालय दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नमुना मतदान कार्यक्रम माध्यमिक विद्यालय सेन्टर तुलसीपुरमा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनका क्रममा मतदान बदर बढी भएपछि मतदाता शिक्षालाई प्रभावकारी बनाउनका लागि नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो…
तुलसीपुर माघ ११नेपालको संविधानमै शिक्षा,स्वास्थ्य,खानेपानीजस्ता आधारभूत आवश्यकतालाई निशुल्करुपमा प्रदान गरिने उल्लेख गरिएको छ । संविधानमै उल्लेख गरिएका आधारभूत आवश्यकता पूरा गर्नका लागि तीन वटै तहका सरकारले नीति तथा कार्यक्रममा समावेश गरेर कार्यान्वयन गर्दै आएका छन् । सात सय ५३ वटै…
तुलसीपुर माघ १०पत्रकार तथा नागरिक समाज दाङका पूर्व संयोजक टीकाराम रेग्मीले बुवा आमाको नाममा अक्षय कोष स्थापना गर्नुहुने भएको छ । रेग्मीले तुलसीपुर ६मा रहेको सेन्टर माध्यमिक विद्यालयमा एक लाख पाँच हजार पाँच सय पाँच रुपियाको अक्षय कोष स्थापना गर्ने…
तुलसीपुर माघ ७प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य एवम नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य सरिता सुवेदीले प्रेस चौतारी दाङमा स्थापना गर्नुभएको पुरस्कार राशीमा रकम थप गर्नुभएको छ । सुवेदीले हजुरबुवा आमाको नाममा २०६६ सालमा १५ हजार राशीको अक्षयकोष स्थापना…
नगरप्रमुखद्वारा माघीका अवसरमा शुभकामना व्यक्ततुलसीपुर माघ १तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले मकर संक्रान्ति माघीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । नगरप्रमुख खड्काले थारु समुदायले नयाँ वर्षकारुपमा मनाउने माघीका अवसरमा समुदायको सभ्यता,संस्कृति परम्पराको विकासमा टेवा पुग्ने बताउनुभएको छ । उहाँले तुलसीपुर…
तुलसीपुर पुस ३०नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको सभापतिमा बालकृष्ण रेग्मी सर्वसहमतिमा निर्वाचित हुनुभएको छ । शनिबार बिजौरीमा सम्पन्न पाचौ अधिवेशनले रेग्मीको सभापतित्वमा समिति गठन गरेको हो ।समितिको उपसभापतिमा ज्वाला पौडेल,सचिवमा मुकेश वली,कोषाध्यक्षमा सागर रेग्मी,उपसचिवमा गोविन्द पार्धे, उपकोषाध्यक्षमा किशोर गौतम रहनुभएको…
तुलसीपुर पुस २८लुम्बिनी प्रदेश आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा मोहनसिहं सुनार सर्वसहमतिमा निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न भएको भेलाको सिहंको अध्यक्षतामा समिति गठन गरिएको हो ।समितिको उपाध्यक्षमा खुल्लातर्फ धुव्रराज भण्डारी,उपाध्यक्ष गैह्र सरकारीतर्फ ओमहरी भट्टराई,सचिवमा बसन्त रावत,कोषाध्यक्षमा स्थानेश्वर न्यौपाने रहनुभएको छ…
तुलसीपुर पुस १७तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तुलसीपुर मेट्रो कलेजमा वन विज्ञानतर्फ स्नातक तहसम्मको कक्षा सञ्चालनका लागि प्रक्रिया अघि बढाइने भएको छ । लुम्बिनी बौद्घ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर हाल कलेजमा कानुन विषय स्नातक तहसम्म पढाइ भइरहेको छ । विश्वविद्यालयका उपकुलपति…
तुलसीपुर पुस १३मेलमिलापकर्ताहरुले विवाद समाधानका लागि पुर्नताजगी तालिमको व्यवस्था गर्नुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा मेलमिलाप कर्ताहरुले विवादका प्रकृति र विषयहरु नयाँ नयाँ आइरहेको अवस्थामा मेलमिलाकर्ताहरुका लागि विवाद समाधान पुर्नताजगीको आवश्यकता रहेको बताए ।करिब…
तुलसीपुर माघ १०तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बकुलाहीकी नहरी चौधरी ६० वर्ष पुग्नुभयो । ५९ वर्षसम्म गुइँठा बालेर खाना पकाउनु भएकी नहरीले अब भने त्यही गोबरबाट बनेको गुँइठाको पिरो धुवामै बसेर खाना पकाउनु पर्ने छैन । उहाँको घरमा गोबर ग्यास…
तुलसीपुर ,मंसीर २९तुलसीपुर उपमहानगरपालिकाले कृषि विकास बैंकको सहकार्यमा किसानहरुलाई प्रविधिसंग जोड्न थालेको छ । डिजिटल प्रविधिबाट किसानहरुलाई कृषि सम्बन्धी सम्पूर्ण…
सर्पदेखि डर हैन खुसी हुन सिक्दै वन विज्ञानका विद्यार्थीहरुगोकर्ण पौडेलतुलसीपुर कात्तिक ७मेट्रो कलेजमा वन विज्ञान विषय पढ्दै आएका विद्यार्थीहरुले सर्पको…
तुलसीपुर माघ १०तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बकुलाहीकी नहरी चौधरी ६० वर्ष पुग्नुभयो । ५९ वर्षसम्म गुइँठा बालेर खाना पकाउनु भएकी नहरीले अब भने त्यही गोबरबाट बनेको गुँइठाको पिरो धुवामै बसेर खाना पकाउनु पर्ने छैन । उहाँको घरमा गोबर ग्यास प्लान्ट निर्माण भएको छ ।कालिका मालिका किसान जलुके सामुदायिक वनका…
तुलसीपुर असोज ३१तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अनुशासित समाज निमार्णमा खेल क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १०को आयोजनामा सोमबारदेखि सुरु भएको वडाध्यक्ष कपको उद्घाटन गर्दै नगरप्रमुख खड्काले खेल क्षेत्रले समाजलाई अनुशासित तुल्याउन र समग्र…
पाेखरा २९ असाेज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाउनु भएकाे छ । निशाले हिटमै कीर्तिमान बनाउनु भएकाे हाे । निशाले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा…
तुलसीपुर कात्तिक १६राष्ट्रिय अपाङ्गता तथा सपाङ्गता सांस्कृतिक प्रतिष्ठान नेपालले नेपालको कला संस्कृति संरक्षणमा सहयोग गर्नका लागि आग्रह गरेको छ । नगरप्रमुख टीकारामा खड्कासंग प्रतिष्ठानका अध्यक्षसहितको टोलीले संरक्षणमा आर्थिक एवम नैतिक सहयोग गर्नका लागि आग्रह गरेको छ ।प्रतिष्ठानका अध्यक्ष आकाश विरही…
तुलसीपुर असोज ३१तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अनुशासित समाज निमार्णमा खेल क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १०को आयोजनामा सोमबारदेखि सुरु भएको वडाध्यक्ष कपको उद्घाटन…
तुलसीपुर कात्तिक १५तुलसीपुर ८मा रहेको भीमसेन मेट्रो अस्पताललाई शल्यक्रिया सुरु गर्न थालिएको छ ।। अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्न थालिएको हो । अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन भएतापनि उपकरणको अभावमा शल्यक्रियाका काम हुन सकिरहेका छैनन् । अस्पतालमा शल्यक्रियाका…
सर्पदेखि डर हैन खुसी हुन सिक्दै वन विज्ञानका विद्यार्थीहरुगोकर्ण पौडेलतुलसीपुर कात्तिक ७मेट्रो कलेजमा वन विज्ञान विषय पढ्दै आएका विद्यार्थीहरुले सर्पको उद्घार सिक्न थालेका छन् । पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका रहेको सर्पहरुको संरक्षणका लागि वन विज्ञान विषय पढिरहेका विद्यार्थीहरुलाई कलेजले सर्पको…
काठमाडौं, साउन १ : मगर समुदायले साउने सकराई र उधेलि पर्व मनाएका छन् । अठार मगरात मगर प्रतिस्थान लगायत विभिन्न ७ वटा संघ सस्थाको आयोजनामा काठमाडौंको थानकोटको त्रिभुवन पार्कमा आइतबार साउने सकराती पर्व मनाएका हुन् । पूर्वसभामुख ओनसरी घर्तीमगरले कार्यक्रमको उद्घाटन…
धनगढी, साउन १ : आज साउने सङ्क्रान्ति । साउनलाई हरियाली महिनाको रुपमा पनि लिने गरिन्छ । कैलालीमा यसवर्षको रोपाइँ लगभग सम्पन्न भएको छ । खेतमा रोपाइँ भएपछि चारैतिर हरियाली देखिएको छ । हरियालीका कारण खेत आकर्षक र रमणीय भएको छ । वैशाख–जेठमा…
खार्तोम, साउन २ : सुडानको खार्तोममा भएको जातीय दङमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ । सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दङ्गाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक…
काठमाडौँ, साउन १ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय समाचार समिति (रासस)को श्रव्यदृष्य (भिडियो) सेवाको आज शुभारम्भ गर्नुभएको छ । रासस केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोमा रिबन काटेर मन्त्री कार्कीले सो स्टुडियो र सेवा शुभारम्भ गर्नुभएको हो । विसं…
साउन ०१, २०७९
असार २५, २०७९
असार २४, २०७९
काठमाडौं, साउन १ : बंगालादेशका वरिष्ठ कलाकार एस.एम. सुल्तानको स्मृतिमा गरिएको अन्तर्राष्ट्रिय कला प्रदर्शनी आज आइतबार सम्पन्न भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जीपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि शुरुभएको तीन…
असार २८, २०७९
असार २७, २०७९